नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ब्राउन सुगरसहित नेपालगन्जबाट तीन जना पक्राउ
ब्राउन सुगरसहित नेपालगन्जबाट तीन जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २७, २०७९ बागेश्वरी पोस्ट
ब्राउन सुगरसहित नेपालगन्जबाट तीन जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र  लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको टोलीले बिहीवार नेपालगन्ज वडा नं.१ वाटरपार्कबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ।

ब्राउन सुगरसहित पक्राउ पर्नेम   सानोभेरी १० रुकुम पश्चिमका  २८ बर्षीय  तिलक डाँगी, ३५  बर्षीय बिनोद कुमार गौतम र  सोही स्थानकै    ३३ बर्षीय सोनिराम केसी रहेका छन् । 

चेकजाँचका क्रममा  डाँगीले लगाएको ज्याकेटबाट ५० ग्राम  ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पक्राउ परेका उनीहरुलाई लागूऔषध कसुरमा मुद्दा चलाई थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
सशस्त्रका एसपी खनालको नेतृत्वमा आक्रामक कारबाही, बाँकेमा ऐतिहासिक परिमाणमा अवैध सामान बरामद
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
बाँके ट्राफिक प्रहरीको कारबाही: साढे ३३ लाख राजस्व संकलन, दुर्घटनामा ११ जनाको मृत्यु
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
सशस्त्र प्रहरीका तीन एआईजीको जिम्मेवारी हेरफेर ( कसको कहाँ )
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP