नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सफाई पाएपछि के भनिन् अस्मिता कार्कीले अधिवक्ता निमा गिरीलाई...
सफाई पाएपछि के भनिन् अस्मिता कार्कीले अधिवक्ता निमा गिरीलाई...
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ६, २०७६ बागेश्वरी पोस्ट
सफाई पाएपछि के भनिन् अस्मिता कार्कीले अधिवक्ता निमा गिरीलाई...

नेपालगन्ज ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगको मुद्दा खेपिरहेकि अस्मिता कार्कीले सफाई पाए लगत्तै आफ्नो तर्फबाट बहस गरेर सफाई दिलाउन सफल भएकि अधिवक्ता निमा गिरीलाई हृदयदेखि नै धन्यबाद दिएकि छिन् ।

आफ्नो फेसबुक पेजमा अस्मिताले दिदि तपाइलाई धेरै धेरै धन्यवाद र धेरै धेरै माया भनेर अधिवक्ता गिरीलाई सम्बोधन गरेर लेखेकी छिन् ।न्यायको पक्षको निम्ति त्यस्ता व्यक्तिले आफु भाइरल हुनको लागि मात्र अन्तरबार्ता दिएर केही समयको लागी आफु चर्चामा आए तर तपाइले अन्तिमसम्म चोखो मनले निरन्तरता दिई अन्तिममा न्याय प्राप्त भएकोमा हृदयदेखि धन्यवाद भनेर अस्मिता कार्कीले अधिवक्ता गिरीलाई आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।

साथै कार्कीले आ-आफ्नो तर्फबाट साथ दिने सवै शुभचिन्तकहरुलाई हृदय देखि नमन समेत गरेकी छिन्।'मलाई निमा दिदिलेे न्याय दिलाउनु भयो, मलाई अत्यन्त खुशी लागेको छ।' कार्कीले बागेश्वरीपोस्टलाई बताइन् ।

आफुले यसरी निमा दिदीको साथ र माया सधैभरी पाइराख्न पाउँ भनेर कार्कीले भनिन्। मैले एउटा बहिनीको लागि लडेेकि हुँँ र सधै अस्मितालाई सहयोग र साथ दिने कुरा अधिवक्ता गिरीले बताइन् ।

साथै कार्कीको फेसबुक पेजमा धेरै शुभचिन्तकहरुले बधाई एबम धन्यवाद भनेर कमेन्ट समेत गरेका छन् । यस्तै विद्वान अधिवक्ता अरुण पौडेलले समेत अस्मिता कार्कीको फेसबुक स्टयाटसमा' धेरै धेरै बधाई अनि आगामी दिन सफल संग बितोस बहिनी' भनेर लेखेका छन् ।


प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP