नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • तालिम प्राप्त कुकुरलाई लिएर बसमा चेक गर्दा डीएसपी फेला पारे ठुलो परिमाणमा ब्राउन सुगर
तालिम प्राप्त कुकुरलाई लिएर बसमा चेक गर्दा डीएसपी फेला पारे ठुलो परिमाणमा ब्राउन सुगर
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ९, २०७९ बागेश्वरी पोस्ट
तालिम प्राप्त कुकुरलाई लिएर बसमा चेक गर्दा डीएसपी फेला पारे ठुलो परिमाणमा ब्राउन सुगर

नेपालगन्ज । तालिम प्राप्त प्रहरी कुकुर लिएर आँफै सवारी चेकजाँचमा खटिएका इलाका प्रहरी  तुलसीपुरका प्रमुखले सार्वजनिक सवारी साधनबाट ब्राउन सुगर बरामद गरेका छन् ।

गएराति पौने दश बजेतिर सार्वजनिकि सवारी चेकजाँचका क्रममा तुलसीपुर बेलुका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका हुन । झन्डै पाँच ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाको दाजुभाइ चोकका २३ बर्षीय रुपकराज सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित दमारगाउँमा सवारी चेकजाँचका क्रममा नेपालगंजबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २८७२ नम्बरको माइक्रोको सिटको पछाडि तर्फ लुकाई राखेको ब्राउन सुगर सुनार पक्राउ परेका हुन ।

गएराति पौंने दश बजे तिर सुनार पक्राउ परेका हुन । डिएसपी मल्ल तालिम प्राप्त प्रहरी कुकुरलाई लिएर आँफै चेकजाँचमा खटिएका थिए ।

‘एलेक्स’ नामक तालिम प्राप्त कुकुरसहित आँफै सवारी चेकजाँचमा खटिएका डिएसपी मल्लले कुकुरको सहयोगमा माइक्रोबसको सिटबाट ६ पोका ब्राउन सुृगर बरामद भएको जानकारी दिए।

सुनारले प्रहरी समक्ष उक्त ब्राउन सुगर नेपालगंजबाट भारतीय नागरिक संग किनेर ल्याएको बयान दिएको डिएसपी मल्लले बताए। पक्राउ परेका ब्यक्तिबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP