Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा मापसे गरेका चालकलाई जरिवानासँगै एक घण्टा सचेतना कक्षा
बाँकेमा मापसे गरेका चालकलाई जरिवानासँगै एक घण्टा सचेतना कक्षा
RSG-2
सफल होला त बाँके ट्राफिक प्रहरीको यो अभियान ?
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १०, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा मापसे गरेका चालकलाई जरिवानासँगै एक घण्टा सचेतना कक्षा
बाँके ट्राफिक प्रमुख तिलक सुनार

नेपालगन्ज । बाँके ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई अनिवार्य एक घण्टा सवारी चालक सचेतना कक्षा दिने भएको छ । 

मापसे गरेर सवारी चलाउने चालकलाई बाँके ट्राफिक प्रहरीले एक हजार रुपैयाँ  जरिवाना गर्दै आएको भएपनि बिहीवारदेखि मापसे गरेका चालकले कागजपत्र लिन आउँदा एक घण्टा सवारी चालक सचेतना कक्षा सुरु गरेको बाँके ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले जानकारी दिएका छन् ।

चेकजाँच गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकलाई जरिवाना मात्र लिएर छोड्दा त्यति सुधार नआएको पाइएपछि यस्तो निर्णयमा पुगिएको बाँके ट्राफिक प्रमुख सुनारले बताए ।

ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाएका चालकहरुलाई काठमाण्डौ उपत्यकामा जरिवानासहित एक घण्टा सवारी चालक सचेतना कक्षा सन्चालन गर्दै आइरहँदा बाँकेमा पनि यो नियम लागू गरिएको ट्राफिक प्रमुख  सुनारले जानकारी दिएका छन्  ।

केहि समय अघि मात्र बाँके ट्राफिकको कमाण्ड सम्हाल्न आइपुगेका प्रहरी निरीक्षक सुनारले यो नियम लागू गर्दा दुर्घटना न्यूनीकरण धेरै मात्रामा कम हुने विश्वास व्यक्त गरेका छन् ।

'विशेष गरेर यो दुर्घटना न्यूनीकरणका लागि मात्रै नभएर मापसे गरेर सवारीसाधन चलाउन हुँदैन भन्ने एउटा सन्देश पनि भएकाले जनता आफैंमा सचेत भएर यो कक्षा लिन आबश्यक छ' ट्राफिक प्रमुख सुनारले भने ।

बाँके ट्राफिकले सुरु गरेको यो नियम कत्तिको सफल होला ? बाँकेमा के यो सफल बन्ला ? आशा गरौं-बाँके ट्राफिकले मापसे चालकहरुको लागि एक घण्टा सवारी चालक सचेतना कक्षा सफल बनोस् । जनता जागरुक भए यो अवश्य सम्भव छ ।

 


प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP