नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • एसईईमा अंग्रेजीको प्रश्नपत्र आउट गर्ने विद्यार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित ५ जना निलम्बित
एसईईमा अंग्रेजीको प्रश्नपत्र आउट गर्ने विद्यार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित ५ जना निलम्बित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १८, २०७९ बागेश्वरी पोस्ट
एसईईमा अंग्रेजीको प्रश्नपत्र आउट गर्ने विद्यार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित ५ जना निलम्बित
सांकेतिक तस्बिर

काठमाडौं । एसईई परीक्षामा अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिक गर्ने एक जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र लिक गर्ने विद्यार्थी  पवन साहको परीक्षा रद्द भएको  हो । 

हिजोको पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । 

उनले पश्नपत्रको पहिलो पाना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए । यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्बनमा परेका छन् । 

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं ०३६०२९४६ भी हो । उनी सोही पालिकास्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको शुक्रबारको मात्रै परीक्षा रद्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानबिन गरेका थिए । 


प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP