Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लगाएको सुन लुट्न आफ्नै साथीबाट दुई दिदी बहिनीको हत्या भएको खुलासा
लगाएको सुन लुट्न आफ्नै साथीबाट दुई दिदी बहिनीको हत्या भएको खुलासा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
लगाएको सुन लुट्न आफ्नै साथीबाट दुई दिदी बहिनीको हत्या भएको खुलासा

नेपालगन्ज ।  लगाएको सुन खोस्नका लागि रुकुम पूर्वमा दुई नाबालिक दिदिबहिनीको हत्या भएको खुल्न आएको छ ।  प्रहरीले आज हत्यामा संलग्न दुई किशोरीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ रन्मामा गत बिहीबार बिहान ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढा मृत अवस्थामा फेला परेका थिए । उनीहरु घर भन्दा करिब २ किलोमिटर जति टाढाको झुपा खोला भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुई दिदीबहिनी बुधबार बिहान सिस्नो टिप्न भनेर घरबाट गएका थिए । बेलुका अबेरसम्म पनि उनीहरु घर नर्फिएपछि खोजी सुरु भएको थियो । बिहीबार बिहान मात्रै उनीहरुको शब फेला परेको थियो ।

घटना अनुसन्धान गर्दै जाँदा तीन दुईले लगाएको सुन खोस्न उनीहरुको घाँटी न्याकेर हत्या भएको तथ्य पत्ता लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिएकी छन् ।

गाउँकै चिनजानकै १४ - १५ बर्षका दुई किशोरी साथी मिलेर दुई दिदिबहिनीलाई जंगलमा एक्लै भेटेपछि लगाएको सुन खोस्ने लोभले उनीहरुले नै घाँटी थिचेर हत्या गरी भीरबाट खसालीदिएको तथ्य खुलेको डिएसपी श्रेष्ठले  बताइन् ।

हत्या गर्ने किशोरीहरु स्थानीय नै रहेको तथा उनीहरुले कक्षा ६- ७ साथमा पढ्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

दुई बहिनीले झन्डै एक तोला सुन लगाएको र त्यही खोस्न उनीहरुको हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP