नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कांग्रेसका डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त
नेपाली कांग्रेसका डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त
नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
बिहीबार, वैशाख १४, २०८० नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
नेपाली कांग्रेसका डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी  प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेता चौधरीलाई ८ दलका ५२ जना र एक जना स्वतन्त्र सांसदको समर्थनबाट संविधानको धारा १६८ (२) अनुसार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गत २७ पुस गते मुख्यमन्त्री बनेका नेकपा एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेश प्रमुखले बहुमतको आधारमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपश्चात चौधरीले ५३ सांसदसहितको समर्थनमा आज दिउँसो  मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

दाङ क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित नवनियुक्त मुख्यमन्त्री चौधरीले भोलि सपथ लिनेछन् । 


प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला
डिजिटल माध्यमबाट जनतासँग जोडिँदै कांग्रेस, नेपालगञ्जमा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेला
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
राप्तीसोनारीमा कांग्रेसको ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP