Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दाङको राजपुरमा महिलाका लागि आत्मसुरक्षा कार्यक्रम
दाङको राजपुरमा महिलाका लागि आत्मसुरक्षा कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १, २०८० बागेश्वरी पोस्ट
दाङको राजपुरमा महिलाका लागि आत्मसुरक्षा कार्यक्रम

दाङ । समाजमा हिजोआज बढ्दै गएको जघन्य अपराध र महिला हिंसा जस्ता अप्रिय घटनाहरु घट्दै गएका छन् ।

जसका कारण नावालिकामाथि समेत बलात्कार हुने र ज्यान समेत जाने गरेका अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न एवं महिलाहरुलाई पनि आत्मसुरक्षा तयारी जस्ता कुरामा चनाखो बनाउने उद्देश्यले सोमबार "थर्ड आई नेपाल" को आयोजना तथा राजपुर गाउँपालिकाको समन्वयन र सहयोगमा "महिलाहरुको लागि आत्मसुरक्षा" कार्यक्रम सम्पन्न गरिएको छ ।

गत वैशाख २५ गतेबाट शुरु गरिएको हो । राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आथित्यतामा भएको जनचेतनामूलक कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय, विभिन्न माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय समाजमा बढ्दो बेरोजगारी, लागूऔषध सेवन र पश्चिमा सभ्यताको विकृतिको सिकोले महिला तथा स्कुले बालिकाहरु असुरक्षित बन्दै गएकाले सुरक्षाको प्रत्याभूतिको लागि सम्बन्धित निकायहरु जागरुक हुन आवश्यक रहेको बताएका थिए ।

उक्त कार्यक्रममा श्री साधारण नमूना माध्यमिक विद्यालय र श्री जनज्योति माध्यमिक विद्यालयको पनि सहभागीता रहेको संस्थाका कोषाध्यक्ष रेशम नेपालीले जनाएका छन्  । कार्यक्रम राजपुर गाउँपालिकाको ८ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।

जसमा प्रत्यक्ष रुपमा ७ देखि १२ कक्षासम्म अध्ययनरत ४ सय ५६ किशोरीहरुको उपस्थितिमा कार्यक्रम गरिएको संस्थाका अध्यक्ष बसन्त गिरीले बताए । कार्यक्रममा सहभागी भएका छात्राहरुलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP