prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • भ्रामक सामाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
भ्रामक सामाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
banijya office
बागेश्वरी पोस्ट
आइतबार, असार ३, २०८० बागेश्वरी पोस्ट
भ्रामक सामाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालले प्रतिष्ठान विभाजन भएको भनी प्रकाशित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

nepalgunj 081-082

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल औपचारिक रुपमा विभाजन भएको भन्दै संस्थाको फुट भएको भनि प्रकाशित समाचार कपोल्कल्पित र भ्रामक रहेको आज प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र कर्यबाहक महासचिव शिरिष देवकोटाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल  समग्र लोक तथा दोहरी कलाकारको छाता संगठन रहँदै ३०औं हजार साधारण सदस्य, ४ हजार आजीवन सदस्य, दर्जनौं मानार्थ सदस्य लगायत सम्मानार्थ सदस्य रहेको प्रतिष्ठानको ८औं महाधिवेशनबाट निर्वाचित भएको ७५ सदस्यीय  केन्द्रीय समितिले संगठनलाई एक ढिक्का  बनाएर आफ्ना गतिविधि संचालन गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

केही संगीतकर्मीहरुले दर्ता गरेको नयाँ संस्थाको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालसँग नाम अतिरन्जित नगरिदिन सबैलाई प्रतिष्ठानले विज्ञप्ति मार्फत भनेको छ ।

यस्तो छ प्रतिष्ठानको विज्ञप्ति


प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:४६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP