Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कांग्रेस उपसभापति श्रेष्ठमाथि त्रिभुवन चोकमा चक्कु प्रहार 
कांग्रेस उपसभापति श्रेष्ठमाथि त्रिभुवन चोकमा चक्कु प्रहार 
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ८, २०८० बागेश्वरी पोस्ट
कांग्रेस उपसभापति श्रेष्ठमाथि त्रिभुवन चोकमा चक्कु प्रहार 

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके प्रदेश २ (ख) का उपसभापति अभिषेक श्रेष्ठ (जोण्टी) माथि चक्कु प्रहार भएको छ ।

उपसभापति श्रेष्ठलाई शनिबार राति १० बजे नेपालगञ्जको त्रिभुवन चोकमा ५/६ जना युवासंगै रहेका 'भेवा' भनिने प्रदिप गुप्ताले मुखमा चक्कु प्रहार गरेका थिए । चिया पसलमा चियाको पैसा तिर्दै गर्दा उनीमाथि एक्कासी आक्रमण गरिएको थियो । 

चक्कु प्रहारबाट घाइते भएका उपसभापति श्रेष्ठको मुखमा ६ वटा टाँका लगाइएको छ । श्रेष्ठले अस्पतालबाट डिस्चार्ज भएर अहिले बेड रेस्टमा रहेको बताए । शनिबार राति त्रिभुवन चोकमा प्रदिप गुप्ताले आफूलाई चक्कु प्रहार गरेको उपसभापति श्रेष्ठले बताए । प्रदिपसँग अरु ५/६ केटाहरु रहे पनि आफूले उनीहरुलाई नचिनेको श्रेष्ठले बताए । श्रेष्ठले आफूमाथि चक्कु प्रहार गर्नेलाई कडा कारबाही गर्न प्रहरीसँग माग गरेको बताएका छन् ।

यता घटनाको विरोधमा नेपाली कांग्रेस प्रदेश २ (ख) का सभापति जितेन्द्र बहादुर हमालले विज्ञप्ति मार्फत आक्रमण गर्ने युवाहरुको समूहमाथि कारबाही गर्न माग गरेका छन् ।

No description available.

उपसभापति श्रेष्ठमाथि चक्कु प्रहार भए लगत्तै  प्रहरीले आक्रमण गर्ने समूहको नेतृत्व गरेका प्रदिपलाई पक्राउ गरेको थियो ।

यसअघि पनि गुण्डागर्दी र लागूऔषधसहित सार्वजनिक स्थलमा खुलेयाम गोली प्रहार गर्ने लगायतका गतिविधिमा लागेका प्रदिप केही दिन अघि मात्रै अदालतबाट धरौटीमा रिहा भएको बताइएको छ ।


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP