Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बर्दिया कारागारबाट फरार भएका भाइ नाइके ९ वर्षअघि पनि अदालतबाटै भएका थिए फरार 
बर्दिया कारागारबाट फरार भएका भाइ नाइके ९ वर्षअघि पनि अदालतबाटै भएका थिए फरार 
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १७, २०८० बागेश्वरी पोस्ट
बर्दिया कारागारबाट फरार भएका भाइ नाइके ९ वर्षअघि पनि अदालतबाटै भएका थिए फरार 

बर्दिया । वि.सं.२०७१ मा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा पक्राउ परेर कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका बर्दिया कारागारका भाइ नाइके अजित बुढा क्षेत्री कारागारबाट फरार भएका छन् । 

९ वर्षअघि कर्तव्य ज्यान मुद्दामा पक्राउ परी अदालतबाट हतकडीसहित फरार भएका बुढा क्षेत्री बर्दियास्थित कारागार गुलरियाबाट फरार भएका हुन् । 

भाइ नाइके समेत रहेका बुढा आज बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेर अग्लो काँडेतार लगाएको पर्खालबाट हामफालेर फरार भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

त्यतिबेला फरार भएका उनी ८ वर्ष भारतमा लुकेर बसेर नेपाल आई गाउँमै लुकेर बसेको अवस्थामा प्रहरीले ११ महिना अघि मात्र पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कारागारका नाइके, भाइ नाइकेहरूलाई अरू कैदीबन्दीहरु भन्दा छुट्टै सुविधा दिइने र अरु कैदीबन्दीहरूसँग नभई उनीहरुलाई बस्ने सुविधा पनि छुट्टै हुनुका साथै हतकडी पनि नलगाइने हुँदा सोही मौका पारेर बुढा क्षेत्री बिहान फरार भएका हुन् ।

फरार भएका बुढा क्षेत्रीको खोजी कार्य गरिरहेको र जिल्लाका अधिकांश प्रहरी चौतर्फी परिचालन गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

उनी भारत जान सक्ने हुँदा भारतीय प्रहरीसँग पनि समन्वय गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

२०७१ साल चैतमा ठाकुरबाबा नगरपालिका-८ का १८ वर्षीय फरार बुढा क्षेत्रीले ७९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका थिए ।


प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
नेपालगञ्जबाट १०७ ग्राम बढी खैरो हेरोइनसहित श्रीमान्–श्रीमती पक्राउ
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
अवैध गतिविधिविरुद्ध लुम्बिनी सशस्त्र प्रहरी आक्रामक: १० करोड बढीको अवैध सामान नियन्त्रणमा
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
कामको प्रलोभनमा भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार, दुई जना पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
साढे ९ किलो चरेस सशस्त्र प्रहरीको नियन्त्रणमा, २० वर्षीय भारतीय युवक पक्राउ 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP