नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • तनावग्रस्त बनेको बालसुधार गृह प्रहरीको नियन्त्रणमा
तनावग्रस्त बनेको बालसुधार गृह प्रहरीको नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ५, २०८० बागेश्वरी पोस्ट
तनावग्रस्त बनेको बालसुधार गृह प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँकेको बालसुधार गृहबाट झडपकै क्रममा फरार भएका २५ जना बाल कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आज मध्यान्हसम्म तनावग्रस्त बनेको बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहको माहोल शान्त बनेको छ । सुरक्षाफौजको अथक प्रयास पछि त्यहाँको अवस्था शान्त भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

गए रातिदेखिनै माहोल शान्त पार्ने धेरै प्रयास असफल भएपनि आज मध्याह्नमा मात्रै तनावग्रस्त बालसुधार गृहलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिन सफल बनेको हो ।

लागूऔषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्युसँगै १० जना घाइते भएका हुन् । घाइतेहरु मध्ये १ जनाको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ भने उनीहरुको नेपालगन्ज मेडिकल नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रहरी श्रोतका अनुसार  लागूऔषध सेवन गर्ने  कैदीबन्दीले नगर्नेलाई हेप्ने, पिट्ने क्रममा प्रतिकारमा उत्रेका दुई समूह बीचको सामान्य झगडा ठूलो  झडपमा परिणत भएको हो ।

झडपका क्रममामा अपहरण तथा बलात्कार मुद्दामा बालसुधार गृहमा रहेका रुपन्देहीस्थित कन्चन गाउँपालिकाका सुलभ केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालसुधार गृहबाट फरार भएका सबैलाई नियन्त्रणमा लिएको बताएपनि अझै फरार रहेको बताइएको छ।

प्रहरीले अहिले सबै कैदीबन्दीहरुलाई बाहिर निकालेर गणना सुरु गरिरहेको बाँके प्रहरीले जनाएको छ । गणना सकिएपछि मात्रै एकिन पत्ता लाग्ने बताइएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP