prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रेखा शर्माले चार लेन सडकबारे डिजिटल एनेमेसन गरी भ्रम पैदा गर्दा मेरो हार भयो: पोखरेल
रेखा शर्माले चार लेन सडकबारे डिजिटल एनेमेसन गरी भ्रम पैदा गर्दा मेरो हार भयो: पोखरेल
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ११, २०८० बागेश्वरी पोस्ट
रेखा शर्माले चार लेन सडकबारे डिजिटल एनेमेसन गरी भ्रम पैदा गर्दा मेरो हार भयो: पोखरेल

दाङ । तुलसीपुर–घोराही चार लेन सडकका बारेमा प्रतिष्पर्धीले मतदातामा भ्रम सृजना गरेका कारण आफुले गत मंसिरमा भएको संसदीय निर्वाचनमा दाङको क्षेत्र नं.२ बाट पराजय बेहोर्नु परेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले   बताएका छन् ।

nepalgunj 081-082

तुलसीपुरमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेकी संचार मन्त्री तथा प्रतिष्पर्धी रेखा शर्माले डिजिटल एनेमेसन गरी रंगीचङ्गी भिडियो हालेर भ्रम पैदा गरेको बताए ।

‘अनेत्रको माष्टर प्लान दाङको हो जस्तो पारेर राजनीतिक रुपमा मतदातालाई भ्रममा पारेर निर्वाचन जित्नेहरुले आज एक बर्ष बित्दा पनि केही गरेका छैनन्,’ उनले भनेका थिए ।

जितेर गएको एक बर्ष बित्नै लाग्दा समेत चार लेन सडकमा कालोपत्रे गर्न नसकेर टाला हाल्ने काम मात्रै भइरहेको भन्दै उनले संचार मन्त्री शर्माको आलोचना गरे ।

‘एक बर्ष लगाएर बाटोमा टालो हाल्ने काम त्यो पनि अधुरै छ,’ पोखरेलले भने- ‘हिजो जनताको बीचमा भनेका कुराहरु संझना गर्नका लागि म उहाँलाई अनुरोध गर्न चाहान्छु, के भनिएको थियो र अहिले के गरिँदैछ ।’

नेपाल सरकारको आन्तरिक बजेटबाट तुलसीपुर– घोराही चारलेन बन्छ भन्ने बचन दिएको भएपनि अहिले आएर बजेटमा त्यसबारे कुनै प्रबन्ध नभएको भन्दै एमाले महासचिव पोखरेलले रोष प्रकट गरेका थिए ।

अहिले आएर अब फेरि भारतीय एक्जिम बैंकले बाटो निर्माण गर्ने गरी रकम दिन्छ भनेर सरकारका जिम्मेवार मन्त्रीबाटै सर्वसाधारणमा भ्रम सृजना काम भएको भन्दै त्यो स्वत: हुने प्रक्रिया भएको महासचिव पोखरेलले बताए ।

जबसम्म चार लेन सडक निर्माणका क्रममा भारतीय पक्षले राख्ने जटिल प्रस्ताबहरु रहिरहन्छन्, तबसम्म फेरि टेन्डर आहवान भएपनि सडक बन्न मुस्लिक हुन सक्ने उनको भनाई थियो ।

प्रेस चौतारी नेपाल दाङका कार्यबहाक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सुधासुमन ढकाल र सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १३:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP