नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेद्वारा संस्थापक नेताहरुलाई सम्झँदै माल्यार्पण 
कांग्रेस बाँकेद्वारा संस्थापक नेताहरुलाई सम्झँदै माल्यार्पण 
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २४, २०८० बागेश्वरी पोस्ट
कांग्रेस बाँकेद्वारा संस्थापक नेताहरुलाई सम्झँदै माल्यार्पण 

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना संस्थापक शीर्षस्थ नेताहरुलाई सम्झँदै माल्यार्पण गरेको छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष स्वर्गीय गणेशमान सिंहको १०९औं जन्मजयन्ति एवम् संस्थापक नेता सुवर्ण शमशेरको ४७औं स्मृति दिवसका अवसरमा आज विहान नेपालगञ्ज गणेशमान चोकमा माल्यार्पण कार्यक्रम गरिएको हो । 

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका हुन् । साथै स्वर्गीय शमशेरको फोटोमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र सभापति गौडेलले माल्यार्पण गरेका थिए । 

No description available.

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले संस्थापक नेताहरुको त्याग, तपस्या र बलिदानले बनेको पार्टीलाई अझ जनमुखी र लोकप्रिय बनाउन सबै नेता कार्यकर्ताले निस्वार्थ भावले काम गर्नुपर्ने बताए । सभापति गौडेलले पार्टीका संस्थापक शीर्षस्थ नेताहरुको योगदान र समर्पणभावले मुुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताउँदै लोकतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न कांग्रेसको भूमिका अहम् रहेको उल्लेख गरे । उनले नेताहरुले देखाएको बाटोमा पार्टी हिंड्न सक्नुपर्नेमा जोड दिए । 

No description available.

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको माल्यार्पण कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । 

No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्दछ: गिरी
मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्दछ: गिरी
गृह मन्त्रालयको कामबारे भन्नै मिल्दैन: गृहमन्त्री अर्याल
गृह मन्त्रालयको कामबारे भन्नै मिल्दैन: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
सरकारले फरार कैदीबन्दी र लूटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँदै छ: गृहमन्त्री अर्याल
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP