Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट चोरीको वाइकसहित दुई जना पक्राउ
नेपालगन्जबाट चोरीको वाइकसहित दुई जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १४, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जबाट चोरीको वाइकसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरी मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्ध एक्सनमा उत्रिएको छ ।मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्ध धावा बोलिसकेको बाँके प्रहरीले धमाधम मोटरसाइकलसहित चोरहरुलाई नियन्त्रणमा लिन सुरु गरेको छ ।

केही दिन अघि मात्र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको बाँके प्रहरीले आज पनि चोरी भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार मात्रै नेपालगन्ज-८ का अतहर हुसेन फारुकीको मोटरसाइकल चोरी भएको निवेदन आए पश्चात खोजतलास गर्ने क्रममा आज मोटरसाइकलसहित दुई जनालाई प्रहरीले फेला पारेको हो ।

खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज नेपालगन्ज-१८ जनता ग्यारेज अगाडिबाट आज चोरी भएको मोटरसाइकलसहित नेपालगन्ज-८ का २३ वर्षीय अजय सिंह बाडिया र नेपालगन्ज-८ का २० वर्षीय रमेश भनिने हरि सुनारलाई पक्राउ डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

नेपालगन्जमा केही दिन अघिसम्म दिनहुँ मोटरसाइकलका चोरीका घटना भएपछि आलोचना खेपेको बाँके प्रहरीले गरेको सुष्म अनुसन्धान पश्चात मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरु पक्राउ पर्न थालेका छन् ।

बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्ध एक्सनमा आएपछि चोरीका घटनाहरुमा पनि कमी आएको छ । 

आफ्नो घरबाटै मोटरसाइकल चोरी भएका धनीहरुले बाँके प्रहरीले मोटरसाइकलसहित चोरहरुलाई पक्राउ गर्न थालेपछि आफ्नो मोटरसाइकल फेला पर्छ कि भन्ने आशा पलाएको बताउँछन् ।

यता बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्ध कारबाही अगाडि बढाइसकेको हुँदा अब उनीहरुलाई पक्राउ गर्न कुनै कसर बाँकि नराख्ने बताउँदै पक्राउ परेका दुबै जनासँग थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP