prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चीनबाट ल्याइने १८० जना नेपालीले आफ्ना परिवार भेट्न नपाउने
चीनबाट ल्याइने १८० जना नेपालीले आफ्ना परिवार भेट्न नपाउने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १, २०७६ बागेश्वरी पोस्ट
चीनबाट ल्याइने १८० जना नेपालीले आफ्ना परिवार भेट्न नपाउने
फाइल फोटो

काठमाडौं । चीनबाट ल्याइने १८० जनाले नेपाल आएपछि आफ्ना परिवार भेट्न नपाउने भएका छन् ।

दूतावासले नेपाल फर्कन फाराम भरेका १ सय ८० नेपाली विद्यार्थीलाई सर्तनामा फाराम भराएको छ। फाराममा नेपाल पुगेपछि क्वारेन्टानमा रहँदा कस्तो नियम पालना गर्ने भन्ने उल्लेख छ। चीनबाट उद्दार गरेर ल्याइने नेपाली विद्यार्थीले क्वारेन्टाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने छ। यस्तै क्वारेन्टाइनमा रहँदा कसैले पनि आफ्नो परिवारसँग भेट गर्न पाउने छैनन्।

उद्दार गरेर ल्याइने १ सय ८० विद्यार्थीको लागि ६० वटा कोठा तयार पारिएको दूतावासले विद्यार्थीहरूलाई जानकारी गराएको छ। जसमा विद्यार्थीहरूलाई निश्चित समूह बनाएर राखिने छ। ६ जनासम्मले एउटै शौचालय प्रयोग गर्नुपर्ने विद्यार्थीहरूलाई बताइएको छ। क्वारेन्टाइनमा रहनेका लागि त्यहीँभित्रै खाना, स्वास्थ्य उपचार, संक्रमणको सतर्कतालगायत सबैकुरा व्यवस्थित गरिने भएको छ।

दूतावासले विद्यार्थीलाई फाराम भर्न लगाउँदै नेपालबाट खबर आउनसाथ तयार हुन भनेको छ। ुहामी सबै जनालाई दूतावासले वुहानमा जम्मा गर्ने भनेको छु हुबेईमा रहेकी एक विद्यार्थीले भनिन्, एयरपोर्ट पुग्न पनि हामीलाई दूतावासले नै बस व्यवस्था गर्छौं भनेको छ। चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर आतंक मच्चाएपछि सरकारले फागुन ३ गते हुबेई प्रान्तमा रहेका आफ्ना नागरिलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउँदैछ।

सम्पूर्ण क्रूुलाई विशेष तालिम पनि दिइसकेको छ। सरकारले चीनबाट उद्दार गरेर ल्याइने नेपाली विद्यार्थीलाई क्वारेन्टाइमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको दुइटा भवन तयार गरेको छ। चीनबाट ल्याइने नेपाली विद्यार्थीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने भएका छन्।सेतोपाटीबाट।


प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP