नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • घोराही दुर्घटनामा मामा-भान्जाको मृत्युपछिको आन्दोलन क्षतिपुर्ती दिने सहमतिपछि स्थगित
घोराही दुर्घटनामा मामा-भान्जाको मृत्युपछिको आन्दोलन क्षतिपुर्ती दिने सहमतिपछि स्थगित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १, २०८० बागेश्वरी पोस्ट
घोराही दुर्घटनामा मामा-भान्जाको मृत्युपछिको आन्दोलन क्षतिपुर्ती दिने सहमतिपछि स्थगित

घोराही । दाङको घोराही-तुलसीपुर सडकखण्डमा टिपरको ठक्करबाट मामा-भान्जाको मृत्युपछि उत्पन्न तनाब छलफल पछि क्षतिपूर्ती उपलब्ध गराउने सहमतिमा टुँगिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिका बीचमा मृतकका आफन्तलाई क्षतिपूर्ती बाफत जनही साढे ६ लाख क्षतिपूर्ती उपलब्ध गराउने तथा ट्रक धनिले नयाँ मोटरसाइकल किनेर दिने सहमति भएको हो ।

मृतक दुबै जना शब प्यूठानस्थित घरसम्म पु¥याइदिने र दुर्घटना पछि क्षतिपुर्तीका लागि प्यूठानबाट दाङ आएका मानिस तथा आफन्तलाई पनि घरसम्म छोड्ने बन्दोबस्त ट्रक समितिले नै गर्ने सहमति कायम भएको छ ।

सहमति कायम भएपछि उत्पन्न बिबाद समाधान भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । 

प्यूठानको झिमरुक गाउँपालिका -४ बाङ्गेका १७ बर्षीय बिशाल जिसी र नौंबहिनी गाउँपालिका-६  लुङका १८ बर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा थियो । दुर्घटनापछि मृतक दुबै जनाको शव प्रतिष्ठानमै राखिएको थियो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट–तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा शुक्रबार राति दश बजेर २० मिनेट जाँदा ठक्कर दिएको थियो ।

पीडितको आवाज कसैले नसुनेपछि आज बिहान ७ बजेदेखि घोराहीस्थित तुलसीपुर चोकमा यातायात अवरुद्ध गर्न बाध्य भएको र त्यही क्रममा प्रहरीले आफूहरुलाई जबरजस्त उठाएर लगेको पोखरेलले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिइसकेको अवस्थामा बिमा बाफत स्वत: क्षतिपुर्ती उपलब्ध हुने ब्यबस्था बिपरित जबरजस्त सार्वजनिक सवारी बन्द गर्न खोजेपछि आन्दोलनमा उत्रिएकाहरुलाई वार्ताको लागि लगिएको जानकारी दिएका थिए ।

 


प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP