नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सर्वाधिक ब्यस्त र चर्चित मेकअप आर्टिष्ट विमला तामाङ
सर्वाधिक ब्यस्त र चर्चित मेकअप आर्टिष्ट विमला तामाङ
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २०, २०८० बागेश्वरी पोस्ट
सर्वाधिक ब्यस्त र चर्चित मेकअप आर्टिष्ट विमला तामाङ

नेपालगन्ज । नुवाकोटको शिवपुरी-२ छापमा २०५४ सालमा जन्मिएकी बिमला तामाङ पछिल्लो समयकी चर्चित मेकअप आर्टिष्ट हुन् । प्रायः सबै  कलाकारको रोजाईमा पर्ने बिमला काममा पर्फेक्ट त छँदैछिन्,  मृदुभाषी पनि छिन् । यसैकारण पनि हुन सक्छ सबै कलाकारको पहिलो रोजाईमा पर्छिन्  बिमला ।

काठमाडौंको शिबपुरी कलेज महाराजगन्जबाट प्लस टु सम्मको अध्ययन गरेकी बिमला २०७२ सालदेखि नेपाली फिल्म नगरीमा काम गर्न थालेको बताउँछिन् । नेपाली चलचित्र गाजलु र संरक्षणमा मेकअप आर्टिष्ट सरोज बुढाथोकीको सहयोगी मेकअप आर्टिष्टको रुपमा काम सिक्दै साहित्यकार झमक कुमारी घिमिरेको जीवनीमा आधारित चलचित्र जीवन काँडा कि फूलबाट उनले सहयोगी मेकअप आर्टिष्ट नभई एकल जिम्मेवारी बहन गरेकी हुन् । विमलाले हालसम्म भाग्य, षड्कोण लगायत दुई हजार भन्दा बढी म्युजिक भिडियो, बिज्ञापन, फोटो शुटमा आफ्नो मेकअप कला देखाइसकेकी छिन्  ।

उनले काम गरेका प्रकाश सपुतको कुरा बुझ्नु पर्छ, पीर, सकम्बरी, मुटु कटक्कै, जालेरुमाल फाट्यो, हेमन्त शर्माको निरजाले, हरिबंश आचार्यको काउली, ए केटा मादलु पड्का लगायतका ५० भन्दा बढी गीतले 10M plus भ्युज पाइसकेका छन् । यति धेरै गीत सङ्गीत करोड क्लबमा पर्दा समेत उनले कुनै अवार्ड पाएकी थिइनन् । तर, अहिले भर्खरै सम्पन्न Rara National Music Award भने उनले पहिलो अवार्ड हात पार्न सफल भएकी छिन् । त्यसो त उनी आफूले पाउने कामलाई नै अवार्ड मान्ने गर्छिन् यद्यपि अवार्डले काम गर्न अझ हौसला प्रदान गर्ने उनको बुझाई छ ।

बिमला नेपाली मेकअप बजारमा अहिले क्रियाशील आर्टिष्टहरु मध्ये राम्रो आम्दानी गर्ने मेकअप आर्टिष्टको रुपमा परिचित छिन् ।


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP