नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जमा ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका ३ जना पक्राउ
नेपालगन्जमा ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका ३ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २८, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जमा ३८ लाख रुपैयाँसहित  हुण्डी कारोबार गर्ने गिरोहका ३ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले हुण्डी कारोबार गिरोहका तीन जनालाई ३८ लाख रुपैयाँसहित पक्राउ गरेको छ । 

विशेष सूचना पाएर जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्जको धम्बोझी चोकको सांग्रीला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँ लिएर आएका दुई जनालाई नियन्त्रणमा लिएको थियो।

आइतबार दिउँसो ३८ लाख रुपैयाँसहित  राजापुर-१ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पुर्णिामा थारुलाई पक्राउ गरेपछि उनीहरुले उक्त रकम हुण्डी कारोबारको  बताएपछि हुण्डी कारोबार गर्ने मुख्य व्यक्ति नेपालगन्ज-१६ जयसपुरका हसिब अजमत जसगढलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जको न्यूरोडमा एउटा सटर भाडामा लिएर हुण्डी कारोबार गरिँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी श्रोतले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद रकम र बैंकका विभिन्न भौचरहरु समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुले हालसम्म १५ करोड रुपैयाँ बढीको हुण्डी कारोबार गरिसकेको बताइएको छ । उनीहरुले मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गरेको पनि हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । प्रहरीले पक्राउ परेकाहरुँग यस बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रहरीले बरामद गरेको ३८ लाख रुपैयाँलाई  आबश्यक कारबाहीका लागि नेपालगन्जस्थित आन्तरिक कार्यालयमा भोलि बुझाउने तयारी गरेको छ । आज बिदा परेकाले आबश्यक कारबाहीका लागि भोलि बुझाउने बाँके प्रहरीले बताएको छ ।


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP