नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगञ्जमा स्रोत नखुलेको सवा करोड रुपैयाँसहित ५ जना पक्राउ
नेपालगञ्जमा स्रोत नखुलेको सवा करोड रुपैयाँसहित ५ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २८, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा स्रोत नखुलेको सवा करोड रुपैयाँसहित ५ जना पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी बाँकेले आज नेपालगञ्जका दुई वटा होटेलमा छापा मार्दा करिब सवा १ करोड रुपैयाँ  बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज बसपार्कका दुई होटेलमा छापा मार्दा श्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार बाँके प्रहरीले तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा गरिएको अपरेशनमा आज नेपालगञ्ज ४ बसपार्कमा रहेको होटेल सन्तोष दंगालीमा बसेका ३५ वर्षीय रोहित क्षेत्री, दाङका ४३ वर्षीय कृष्ण बिक, भारत घर भएका राहुल जैसवाल र बसपार्ककै अर्को कालिका होटेलमा छापा मार्दा नेपालगञ्ज १६ जयसपुरका ५० वर्षीय सलिम जोलाह र सोही स्थानकै २५ वर्षीय आसिफ अन्सारीलाई करोडौं रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट १ करोड १५ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी बाँके श्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेले आइतबार पनि ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार दिउँसो नेपालगन्जको धम्बोझी चोकको सांग्रीला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँसहित राजापुर १ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पूर्णिमा थारु र  नेपालगञ्ज १६ जयसपुरका हसिब अजमत जसगढलाई पनि पक्राउ गरेको थियो ।

प्रहरीले आज बरामद गरेको करोडौं रुपैयाँ भारतमा भएको सुन कारोबारको हुण्डी रकम भएको बताइएको छ ।

 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक जीवन गिरीको मृत्यु, एक घाइते
पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक जीवन गिरीको मृत्यु, एक घाइते
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP