prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगञ्जबाट पाटे बाघको छालासहित एक जना पक्राउ
नेपालगञ्जबाट पाटे बाघको छालासहित एक जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ७, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जबाट पाटे बाघको छालासहित एक जना पक्राउ

नेपालगञ्ज । बाँकेमा पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । नेपालगञ्जको पुष्पलाल चोकस्थित रोयल महाबुब होटलबाट पाटे बाघको छालासहित सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्माका २८ बर्षीय चन्द्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको १०१ नम्बर कोठा भाडामा लिई बसेका कार्कीले हरियो कालो रङको झोलामा लुकाईछिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

पाटे बाघको छालाको लम्बाई ५ फिट ९ इन्च र चौडाई ३ फिट २ इन्च रहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बाघको छालासहित कार्कीलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान एवं कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

May be an image of 1 person and text


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
चौधरीयागाउँको जुवाखालबाट लाखौं रुपैयाँसहित ११ जुवाडे पक्राउ
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP