नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • संगीतकार तथा गायक सन्तोषले दोस्रोपटक गिनिज बुकमा नाम लेखाए
संगीतकार तथा गायक सन्तोषले दोस्रोपटक गिनिज बुकमा नाम लेखाए
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ८, २०८० बागेश्वरी पोस्ट
संगीतकार तथा गायक सन्तोषले दोस्रोपटक गिनिज बुकमा नाम लेखाए

नेपालगञ्ज । दङ्गाली श्रष्टा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दोस्रोपटक विश्व रेकर्ड राख्न सफल भएका छन् । श्रेष्ठले पहिलोपटक ५० देशका ५० भाषामा संगीत गरिएको 'ढुकढुकी भित्र तिम्रो.....' बोलको गीतबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम समाबेश गर्न सफल भएका थिए । संगीतकार श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा वाद्यवादन सहितको प्रत्यक्ष गायन र म्युजिक भिडियो छायांकन गरिएको गीत 'तिलिचो ताल.....' बाट फेरि गिनिज बुक अफ वर्ल्ड रेकर्डको दोस्रो प्रमाणपत्र प्राप्त गरेका हुन् ।

'तिलिचो ताल' गीतमा शब्द डि.आर. उपाध्यायको रहेको छ भने संगीत सन्तोष श्रेष्ठ र स्वर सागर अधिकारीको रहेको छ । यो गीत मनाङ जिल्लामा रहेको तिलिचो ताल भन्दा माथि ५ हजार १०५ मिटर उचाईमा प्रत्यक्ष वाद्यवादन, गायन, रेकर्डिङ र छायांकन गरिएको हो । यो बिधामा २०७४ असोज १० गते ४ हजार ७ सय ६८ मिटर उचाईमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । त्यसपछि सञ्चबहादुर राई लगायतको समूहले ४ हजार ८ सय १३ मिटर उचाईमा छायांकन गरेर खरेल समूहको कीर्तिमान भङ्ग गर्न सफल भएको थियो । उक्त गीत २०७९ बैशाखको ९ गते ५ हजार १ सय ५ मिटर उचाईमा रेकर्डिङ र छायांकन गरिएको थियो ।

श्रेष्ठले संगीत दिएको संचारकर्मी लोकराज अधिकारीको शब्द रहेको 'तिमीले पराई ठानेपछि....' गीतले सबैभन्दा धेरै पटक सिआरबिटि र पिआरबिटि डाउनलोडको रेकर्ड पनि राखेको थियो । त्यस्तै पछिल्लो समय सन्तोष स्वयंले संगीत र स्वर दिएको महाकवि लक्ष्मी प्रसाद देवकोटाको शब्दमा रहेको 'आकाशमा शशी छन्.....' बोलको गीत पनि निकै चर्चामा रहेको छ ।


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP