prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय अवार्ड मनोनयनमा गीतकार लोकराज 
अन्तर्राष्ट्रिय अवार्ड मनोनयनमा गीतकार लोकराज 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २१, २०८० बागेश्वरी पोस्ट
अन्तर्राष्ट्रिय अवार्ड मनोनयनमा गीतकार लोकराज 

nepalgunj 081-082

नेपालगञ्ज ।  इन्टरनेशनल सिइगर सङग राइटर्स एशोशिएनले आयोजना गर्न लागेको छैटौं आइएसएसए अन्तराष्ट्रिय अवार्डमा नेपालबाट चर्चित गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारी मनोनयनमा परेका छन् । एट्लाण्टामा आगामी अगस्ट २४ मा सम्पन्न  हुने उक्त अवार्डमा नेपालबाट लोकराज मात्र मनोनयनमा परेका हुन् ।

आयोजकले गत सोमबार सार्बजनिक गरेको ४६ विधाको अवार्डमा नेपालबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधाबाट लोकराज  मनोनयनमा परेको जनाएको छ । लोकराज मनोनयनमा परेको गीत 'यस्तो भा'छ मलाई त' मा संगीत अर्जुन पोखरेलको रहेको छ भने स्वर गायक प्रताप दास र गायिका शान्ता जिसीको रहेको छ । अधिकारीसंगै सोही विधामा विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् ।

गीतकार अधिकारीले आफू मनोनयनमा पर्दा अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपाली गीत संगीत क्षेत्रको प्रतिनिधित्व भएको महसुश भएको बताए । अब भोटिङ्गबाट उत्कृष्ट २० को छनोट हुने  आयोजकको भनाई छ । अप्रिल ३० सम्म भोटिङ्ग गर्न मिल्नेछ भने मे २ मा अन्तिम प्रतिष्पर्धीको घोषणा हुने भएकोले देश तथा विदेशबाट भोट गर्न अधिकारीले अपील गरेका छन् । एउटा डिभाइसबाट प्रति दिन एक भोट निःशुल्क गर्न सकिन्छ । 


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP