नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई
सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३०, २०८० बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई

काठमाडौं । सशस्त्र प्रहरी बलतर्फको सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधि लुम्बिनी प्रदेशस्थित नं. ५ बिन्ध्यावासिनी बाहिनी चन्द्रौटाले हात पारेको छ ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा आयोजित सशस्त्र प्रहरी महानिरीक्षक कपमा ११ स्वर्ण, ४ रजत र ६ कास्य पदक जित्दै बिन्ध्यावासिनी बाहिनीले उपाधि जितेको हो । बिन्ध्यावासिनी बाहिनीले कुल २१ पदक जितेको हो ।

त्यस्तै नं. १ बराह बाहिनी सुनसरीले ७ स्वर्ण, ७ रजत र ३ कास्य पदक जित्दै दोस्रो र नं. ९ पशुपति बाहिनी काठमाडौं ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्दै तेस्रो हुन सफल बनेको छ।

प्रतियोगिताको आजको समापनमा नं १ बराह बाहिनीले नं.२ छिन्नमस्ता बाहिनी महोत्तरीलाई २-१ गोलले पराजित गर्दै फुटबलतर्फ पहिलो भएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीको व्यावसायिक कार्य, शान्तिसुरक्षा कायम, अवैध तस्करी नियन्त्रणका साथै सीमा सुरक्षा गर्नु मात्रै नभई नेपाली खेलकुद जगतको विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । आईजीपी अर्यालले खेलकुदतर्फ रहने खेलाडीहरुमा अनुशासन हुन अति जरुरी रहेको बताउँदै प्रतियोगितामा पहिलो भएको बिन्ध्यावासिनी बाहिनी लगायत दोस्रो र तेस्रो हुने टोलीलाई ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरेका हुन् ।

आईजीपी अर्याल पहिलो हुने बिन्ध्यावासिनीका प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी ) अभि खत्रीलाई सशस्त्र प्रहरी महानिरीक्षक कप हस्तान्तरण गरेका थिए।

सशस्त्र प्रहरी प्रधान कार्यालयको आयोजनामा चैत २५ गतेदेखि आयोजित प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बलका बाहिनीहरु गरि ९ वटा टोलीको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा खेलसँग आवद्द व्यक्ति लगायत सशस्त्र प्रहरीका उच्च अधिकृत लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP