नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सवारीधनीलाई बाँके प्रहरीले बुझायो हराएको मोटरसाइकल, अवैध सामग्रीसहित दुई मोटरसाइकल बरामद
सवारीधनीलाई बाँके प्रहरीले बुझायो हराएको मोटरसाइकल, अवैध सामग्रीसहित दुई मोटरसाइकल बरामद
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ३, २०८१ बागेश्वरी पोस्ट
सवारीधनीलाई बाँके प्रहरीले बुझायो हराएको मोटरसाइकल,  अवैध सामग्रीसहित दुई मोटरसाइकल बरामद

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले हराएको मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाएको छ । गएराति ८ बजे नेपालगन्ज-१८ स्थित बागेश्वरी रोधी घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा हराएको मोटरसाइकल फेला पारी सवारी धनी बर्दियाका सन्दीप थारुलाई बुझाएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

मोटरसाइकल हराएको सूचना पाए लगत्तै जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा रहेको उक्त भे १२ प ७७४३ नम्बरको मोटरसाइकल फेला पार्दै आज बर्दियाको राजापुर-२ का थारुलाई हस्तान्तरण गरेको हो ।

अवैध सामग्रीसहित मोटरसाइकल बरामद 

बाँके प्रहरीको टोलीले गएराति भारतबाट भन्सार छ्ली गरेर ल्याउँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सामग्रीसहित दुई जना व्यक्ति र उनीहरुले सामग्री ओसार्न प्रयोग गरिएको दुई वटा मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीको टोलीले नेपालगन्ज-१५ र १६ बाट भन्सार छ्ली गरेर ल्याइँदै गरिएको अवैध लत्ताकपडा, टायल, कार्पेट तथा कस्मेटिक सामग्री बरामद गरेको हो । साथै प्रहरीले तस्करीमा प्रयोग गरिएका दुई मोटरसाइकलसहित दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

बाँके प्रहरीका अनुसार बरामद गरिएको अवैध सामग्रीको मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ । जिल्ला प्रहरी बाँकेले बरामद गरिएको सबै अवैध भन्सार छलीका सामग्री, पक्राउ परेका दुई जनासहित दुई वटा मोटरसाइकललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जनाएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP