Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गर्यो सय थान मोबाइलसहित लाखौंका अवैध सामग्री
सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गर्यो सय थान मोबाइलसहित लाखौंका अवैध सामग्री
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १७, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गर्यो सय थान मोबाइलसहित लाखौंका अवैध सामग्री

बाँके । बाँकेमा सशस्त्र प्रहरीले अवैध तस्करीको लाखौं रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्ज र मातहतका सशस्त्र प्रहरी कार्यालयले भारतबाट अवैधरुपमा भन्सार छली गरेर ल्याइँदै गरेको ६ लाख २४ हजार ४० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गणका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले आइतबार नेपालगन्ज-१५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका १ लाख ५० हजार रुपैयाँ बराबरको १ सय पिस कि-प्याड मोबाइल,  २ लाख ३४ हजार ४ हजार ९ सय रुपैयाँको  लत्ताकपडा, पेय पदार्थ, सुर्तीजन्य तथा किराना सामग्री र ७९ हजार ५ सय रुपैयाँ बराबरको तरकारी बरामद गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरीको जमुनाह बिओपीले जमुनाह नाकाबाट भारतबाट भित्र्याइएको ४२ हजार ७ रुपैयाँ बराबरको अवैध लत्ताकपडा लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.३० गणले जनाएको छ ।

आइतबार नै बिओपी कालाबञ्जरबाट खटिएको टोलीले भन्सार छली गएर डुडुवा-६ कालाबन्जार ल्याइएको १७ हजार १ रुपैयाँ बराबर लत्ताकपडा लगायतका अवैध सामग्री बरामद गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरीले भारतबाट चोरीपैठारी गरेर नेपालगन्ज ल्याइएका १ सय चल्लासहित अण्डा बरामद गरी नेपालगन्ज भन्सार कार्यालयस्थित पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरेको सशस्त्र प्रहरी बल नं. ३० गणले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा सामग्री लिएर आएको पिकअप गाडीसहित चालकलाई विलविजक शंकास्पद हुँदा आबश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउँदा ९५ हजार १५० रुपैयाँ जरिवाना गराइएको जनाएको छ । 

बरामद गरिएको सबै अवैध सामग्रीहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्जले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP