prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ
नेपालगन्जबाट मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २९, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जबाट मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट मोटरसाइकल चोरी गर्ने चार जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाइकल चोरी गरेका र चोरी गर्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बैशाख २४ गते नेपालगन्ज-१८ बिशालनगरबाट भे १ प ५९९३ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बर्दियाको बढैयाताल गाउँपालिका-२ का निर्मल सुनारलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् । त्यसैगरी बैशाख २७ गते नेपालगन्ज-१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई नेपालगन्ज-१० गणेशमान चोक नजिक चलाइरहेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका-६ का मनोज रावतलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डीएसपी डाँगीले बताए ।

बैशाख २८ गते बिहान ४ बजे जानकी गाउँपालिका-४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा खजुरा गाउँपालिका-७ का टुइन्क लस्टर श्रीवास्तव र सोही स्थानकै लक्ष्मण हरिजनलाई त्यसै दिन पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी बाँकेले  लु ३७ प ७७७ नम्बर (इन्जिन नं. JA05ECE9M12286 र चेसिस नं. MBLJA05EM12992) को मोटरसाइकल फेला पारेको जनाएको छ ।  मोटरसाइकल धनी फेला नपरेकोले उक्त मोटरसाइकलको कागजपत्रसहित जिल्ला प्रहरी कार्यालय बाँके आएर लैजान अनुरोध समेत गरेको छ ।

बाँके प्रहरीले पक्राउ परेका चारै जनालाई चोरी कसुरमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नेपालगन्जको जमुनाहाबाट कैलालीका युवक ठूलो परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ
नेपालगन्जको जमुनाहाबाट कैलालीका युवक ठूलो परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP