Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जिल्ला प्रहरी बाँकेबाट बिदा भए प्रहरी निरीक्षक निरन्जन घिमिरे
जिल्ला प्रहरी बाँकेबाट बिदा भए प्रहरी निरीक्षक निरन्जन घिमिरे
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ३०, २०८१ बागेश्वरी पोस्ट
जिल्ला प्रहरी बाँकेबाट बिदा भए प्रहरी निरीक्षक निरन्जन घिमिरे

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरेको बिदाइ भएको छ । आफ्नो एक वर्षे कार्यकाल सकेर दैलेखको इलाका प्रहरी कार्यालय दुल्लुको प्रमुखमा सरुवा भएका इन्स्पेक्टर घिमिरेको आज जिल्ला प्रहरीमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।

घिमिरेलाई बिदाइ गर्दै बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले बाँकेमा कार्यरत रहँदा गरेको उत्कृष्ट कार्यको सराहना गर्दै दैलेख कार्यकालको सफलताको शुभकामना दिएका थिए । त्यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले पनि आगामी कार्याकालको शुभकामना दिएका थिए ।

बाँके प्रहरी प्रमुख कार्कीद्वारा गरिएको बिदाइ कार्यक्रममा इन्स्पेक्टर घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा इन्स्पेक्टर सुजन शाह, सुजन विश्वकर्मा, वरिष्ठ सई मणिराम लामिछाने, सन्तोष बुढाथोकी, भास्कर गिरी, श्याम रोका, बिनोद राठौर लगायत जिल्ला प्रहरी बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुले बिदाइ गरेका हुन् ।

जिल्ला प्रहरी बाँकेको मुद्दा शाखा प्रमुख स्वच्छ छवि भएका घिमिरेले अब इलाका प्रहरी दुल्लुको कमाण्ड सम्हालेछन् । 

त्यस्तै आजै प्रहरी जवान र सहायक हवल्दारबाट बढुवा भएर पदस्थापन भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP