नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सारका कर्मचारी र घुमुवा प्रहरीको असुली आतंक बन्द गर्न वाणिज्य संघको चेतावनी
भन्सारका कर्मचारी र घुमुवा प्रहरीको असुली आतंक बन्द गर्न वाणिज्य संघको चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३, २०८१ बागेश्वरी पोस्ट
भन्सारका कर्मचारी र घुमुवा प्रहरीको असुली आतंक बन्द गर्न वाणिज्य संघको चेतावनी

बर्दिया । उद्योग वाणिज्य संघ बर्दियाले भन्सार कार्यालयका कर्मचारी र घुमुवा प्रहरीको पैसा असुल्ने आतंक तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

बर्दियास्थित गुलरिया नगरभित्र रहेको राजापुर छोटी भन्सार भन्दा पारिका वडा नम्बर ८,९ र १० का स्थानीयले स्थानीयस्तरमै उत्पादन गरेको तरकारी लगायत खाद्य बस्तुहरु गुलरिया बजार ल्याउँदा भन्सारका कर्मचारी र घुमुवा प्रहरीको हस्तक्षेप बन्द गर्न उद्याेग वाणिज्य संघ बर्दियाले विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ ।

अब उपरान्त यस्ता कार्य गरिए कडारुपमा प्रस्तुत हुने भन्दै बर्दियाभरका सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने चेतावनी दिइएको छ ।

के भन्छ बर्दिया उद्योग वाणिज्य संघ ?

• गुलरिया नगरपालिकाभित्र रहको राजापुर छोटी भन्सार भन्दा पारिका वडाहरु वडा नं. ८,९ र १० का वडा बासीले स्थानीयस्तरमा उत्पादित तरकारीजन्य खाद्य वस्तुहरु गुलरिया बजार ल्याउँदा भन्सार कार्यालयका कर्मचारी तथा घुमुवा प्रहरीले हस्तक्षेप गर्ने कार्य बन्द गरियोस् ।

• बजार क्षेत्रभित्र घुमुवा प्रहरीले सामान खानतलासीको नाममा अनावश्यक रुपमा व्यापारीहरुलाई धरपकड तथा दुःख दिने कार्य बन्द गरियोस् ।

• लौकाही र बलईगाँउ जस्ता सिमासंग जोडिएका भारतीय  बजारबाट अवैध सामान ल्याए बापत प्रति साइकल र. १०० र रिक्साको रु.२०० लिई छोड्ने कार्य सुनिन आएकोले सो कार्य पूर्णरुपमा बन्द गरियोस् ।

• किसानले पाली आएको खसी बाखा गाई, गोरु रांगा, भैंसी सम्बन्धित वडा कार्यालयको सिफारिस लिई आउँदा समेत वीच वाटोमा नै पक्राउ गरी लिलाम प्रकृयाका लागि कार्यालय पठाउने कार्य बन्द गरियोस् ।

• नगरभित्र दिनहुँजसो बढ्‌दो चोरी निर्मूल गर्नको लागि रात्रीकालिन गस्ती प्रभावकारी बनाइयोस् ।

• मिति २०८१-०२-०२ गते गुलरिया नगरपालिका बजारमा रहेको राजापुर छोटी भन्सार कार्यालयले कानुनी प्रकृया पुरा गरी लिलाम गरेको सामान व्यापारीले काबुल गरेको रकमबाट प्रज्ञापन-पत्रसहित सामान लिई आउँदा सिभिल प्रहरीले पक्राउ तथा धरपकड गरी कानुन विपरित प्रज्ञापन-पत्र च्याती अपशब्द वाक्य प्रयोग गरी व्यापारीलाई दुःख दिने सिभिल प्रहरीहरुलाई कारबाही गरियोस् ।

• हाम्रो जायज मागलाई यथाशिघ्र सम्बोधन भएन भने बर्दिया जिल्लाभरका सम्पूर्ण व्यापार व्यवसाय अनिश्चितकालीनको लागि बन्द गरिनेछ ।


प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP