नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरा-८ रनियापुरमा विकासको प्रभाव देखिँदै
खजुरा-८ रनियापुरमा विकासको प्रभाव देखिँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १३, २०८१ बागेश्वरी पोस्ट
खजुरा-८ रनियापुरमा विकासको प्रभाव देखिँदै

रविन्द्र घिमिरे 
खजुरा (बाँके) । संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले काम गर्न थालेपछि बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ८ रनियापुरमा विकासको प्रभाव देखिन थालेको छ । पिछडिएको वडाको रुपमा चिनिँदै आएको यो वडाका स्थानीय जनप्रतिनिधिहरुले पछिल्लो समय योजना निर्माण गरी काम शुरु गरेपछि वडाले क्रमशः विकासको गति लिन थालेको हो । वडामा पछिल्लो समय भौतिक पूर्वाधार तथा सडक निर्माणका साथै शिक्षा तथा स्वास्थ्यमा प्रगति हुँदै गएको छ ।

निर्वाचन अघि अनेकन समस्या झेलिरहेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा जनप्रतिनिधि आएसँगै विकासका योजना निर्माणले तीब्रता पाएको छ । रनियापुरमा समग्र पूर्वाधार, शिक्षा ,स्वास्थ्य ,कृषितर्फ काम धमाधम भइरहेको छ । हाल खजुराको रनियापुरका प्रायः सबै टोलमा सडकको स्तरोन्नति भएको छ भने केही निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै सामुदायिक विद्यालय, मन्दिर, मस्जिद र मदरसाको भवन निर्माणमा समेत वडाले लगानी गरेको छ ।

अन्य वडाहरुको तुलनामा खजुरा गाउँपालिकाको ८ नम्बर वडा रनियापुर विकास र समृद्धिका हिसाबले अग्रपङ्क्तिमा रहेको छ । विकास निर्माणमा भइराखेका कार्यप्रगतिबाट स्थानीयहरु समेत सन्तुष्ट देखिएका छन् । वडामा हुने गरेका निर्माण कार्यमा वडाबासीहरुलाई नै रोजगारी पनि दिने भएकोले झनै खुशी र सन्तुस्ट भएको स्थानीयहरु बताउँछन् । स्थानीयहरु हरिराम थारु, मोविन खाँ, सरिता थारु र डाउट खाँ वडाका कामदेखि सन्तुष्ट भएको बताउँछन् । 

आफू दोस्रो कार्यकालको लागि निर्वाचित भएर आइसकेपछि धेरै ठाउँमा पीच, पिसिसी, नालीहरु निर्माण भइसकेको वडा अध्यक्ष फिरोज खाँ बताउँछन् । शिक्षा, स्वास्थ्य, कृषिमा लगानी लगाउनुका साथै कुनै विभेद नगरिकन मन्दिर, मस्जिदहरुमा समेत काम गरिसकेको उनको भनाई छ । तर, सीमित बजेटका कारण विकासले गति लिन नसकेका टोलहरुमा योजना निर्माण गरे पनि काम हुन नसकेको वडा अध्यक्ष खाँ बताउँछन् । प्रदेश सरकार, संघीय सरकार र गाउँपालिकाबाट कुनै पनि सहयोग नपाएकोले थोरै बजेटमा काम गर्न समस्या भएको उनको भनाई छ । 


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
नेपालगन्जमा ‘शोषणमुक्त क्षेत्र’ परियोजना सुरु हुँदै, पाइलटिङका लागि वडा नं. १५ छनोट
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP