नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउन तालिम
विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउन तालिम
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १७, २०८१ बागेश्वरी पोस्ट
विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउन तालिम

नेपालगञ्ज । विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले चालू आर्थिक बर्षमा तीन वटा वडाका तीन वटा बस्तीमा पुगेर विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले तीन दिने तालिम दिएको हो ।

वडा नम्बर १७ परसपुर, वडा नम्बर २२ पुरैनी र वडा नम्बर ६ रामनगरमा ३५/३५ जना विद्यालय विमुख किशोरीलाई तालिम दिइएको महिला विकास अधिकृत पवित्रा पुरीले बताइन् । विद्यालयमा पाइला टेक्दै नटेकेका, सानै कक्षामा विद्यालय छाडेका, मदरसामा सामान्य शिक्षा लिएर माथिल्लो कक्षा नपढेका किशोरीलाई जीवनोपयोगी सीप अन्तर्गत १० वटा सीपहरु सिकाइएको पुरीले जानकारी दिइन् । किशोरीहरुलाई आत्म जागरण सीप, निर्णय क्षमता सीप, समस्या समाधान सीप, सिर्जनात्मक सोचाई सीप, समालोचनात्मक सोचाई सीप, प्रभावकारी संचार सीप, अन्तर व्यक्ति सम्बन्ध सीप, अनुभूति सीप, संवेग नियन्त्रण सीप र तनाव व्यवस्थापन सीप विकाससम्बन्धि तालिम दिइएको छ । टोलमै पुगेर विद्यालय विमुख किशोरीको समूह बनाई उनीहरुलाई तालिम दिइएको हो । 

May be an image of 7 people, people studying and text

महिला शाखा प्रमुख महिला विकास अधिकृत मञ्जु पाण्डे, महिला विकास अधिकृत पुरी, आशा शाही, केशव कोइराला, सिद्धराज पनेरु, विनिता रेग्मी, आशा नेपाली, दिपा साउद र निर्मला खनालले तालिममा सहजीकरण गरेका थिए । किशोरीहरुलाई आत्म जागरुक र सिर्जनशील बनाउँदै निर्णय क्षमता बढाउनुका साथै किशोरावस्थामा देखिने संवेगहरु व्यवस्थापन गर्न सिकाई सार्थक जीवन जिउन सक्षम बनाउने उद्देश्यले तालिम दिइएको महिला विकास अधिकृत पुरीले बताइन् । 

May be an image of 2 people, people studying and text that says 'テにク किशोरी किशोरीसमहलाई समुहलाई जीवनउपयोगी जीवन उपयोगी तालिम दिने リールー'May be an image of 4 people, people studying, people smiling and treeMay be an image of 5 people, people smiling and tree


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा
अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा
क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता
क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता
अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP