नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा अभिमुखीकरण
जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा अभिमुखीकरण
बागेश्वरी पोस्ट
शनिबार, असार १, २०८१ बागेश्वरी पोस्ट
जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा अभिमुखीकरण

नेपालगञ्ज । वडास्तरका जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सूचनाको हक र सुशासनका बारेमा जानकारी गराइएको हो । 

अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाइदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धि ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका विषयमा अधिबक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गरेका थिए । 

कार्यक्रममा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीय तहमा सुशासनको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता गर्दै वडाबासीलाई चाहिने सबै सूचना सहजरुपमा प्रवाह भइरहेको जानकारी दिए । उनले वडा कार्यालयबाट गुणस्तरीय सेवा उपलब्ध भइरहे पनि कसैलाई कुनै बाधा अवरोध भएमा तत्काल जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे । 

कार्यक्रममा कार्यपालिका सदस्य विना थापा, वडा सदस्यहरु दिपेन्द्रकुमार श्रेष्ठ, भरतध्वज शाही, मिना चमार, वडा सचिव शान्ता घर्ति लगायतले आ–आफ्नो जिज्ञासा राखेका थिए । 

अभिमुखीकरणमा वडा समितिका पदाधिकारी र विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण
अदालतद्वारा डुडुवा न्यायिक समितिको निरीक्षण
फोहोर ब्यवस्थापन तथा जैविक मल उत्पादन सम्बन्धि पाँच दिने तालिम सुरु
फोहोर ब्यवस्थापन तथा जैविक मल उत्पादन सम्बन्धि पाँच दिने तालिम सुरु
नेपालगञ्ज उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा
नेपालगञ्ज उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा
बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌
बैजनाथमा तीन दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य तालिम‌
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP