prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेता घिमिरे र आचार्यको प्रशंसनीय कार्य, दुई जनाको कक्षा १२ सम्म सम्पूर्ण पढाई खर्च दिने घोषणा
नेता घिमिरे र आचार्यको प्रशंसनीय कार्य, दुई जनाको कक्षा १२ सम्म सम्पूर्ण पढाई खर्च दिने घोषणा
banijya office RSG-2
गौरब गिरी
शनिबार, असार १, २०८१ गौरब गिरी
नेता घिमिरे र आचार्यको प्रशंसनीय कार्य, दुई जनाको कक्षा १२ सम्म सम्पूर्ण पढाई खर्च दिने घोषणा

दाङ । नेपाली कांग्रेस दाङका महासमिति सदस्य र तरुण दलका केन्द्रीय सदस्यले दाङस्थित आफ्नै पार्टीका स्व. वडा सदस्यका सन्तानलाई उच्च शिक्षाको सम्पूर्ण खर्च दिने वचन गर्दै सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता एवंं महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले  नेपाली कांग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ का सदस्य स्व. खेतुलाल नेपालीका सन्तानहरुलाई कक्षा १२ सम्मको उच्च शिक्षाका लागि रकम हस्तान्तरण गरेका हुन् ।

नेता घिमिरेले  स्व. खेतुलालको सम्झनामा आयोजित श्रद्धाञ्जली सभासहितको शुद्धशान्ति कार्यक्रममा उनका परिवारका एक सन्तानलाई कक्षा १२ सम्म पढाइदिने वाचा अनुसार वि.संं.२०८१ सम्म लाग्ने पढाई खर्च बापतको रकम परिवारलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी श्रद्धाञ्जली सभामा सहभागी हुन पुगेका मनकारी एवंं सहयोगी मनका धनी तरुण दलका केन्द्रीय सदस्य आचार्यले स्व. खेतुलालकी रुदै गरेकी छोरीको पीडा देख्न नसकी उनको पनि कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्चको जिम्मा लिँदै सहयोग गर्ने बचन अनुरुप यस सालभरको सम्पूर्ण पढाई खर्च परिवारलाई दिएका छन् ।

साथै नेपाली कांग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ को पहलमा कांग्रेस पार्टीका विभिन्न सहयोगीबाट संकलित ८५ हजार रुपैयाँ पनि स्व. खेतुलालका कान्छा छोराको नामको मुद्दती खाता जम्मा गर्ने गरी परिवारलाई हस्तान्तरण गरिएको थियो ।

082536480Messenger_creation_0d82bbf2-27ea-4682-b11a-cbc1fbdb1045-1718445165.jpeg

082551776Messenger_creation_4eeb1ff3-676a-4d42-9124-8753bfd7a5f9-1718445164.jpeg


प्रकाशित मिति: शनिबार, असार १, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP