Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • फरार प्रतिवादी पक्राउ गर्दा अवरोध भएपछि गोली चल्यो, एक जना घाइते
फरार प्रतिवादी पक्राउ गर्दा अवरोध भएपछि गोली चल्यो, एक जना घाइते
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २०, २०८१ बागेश्वरी पोस्ट
फरार प्रतिवादी पक्राउ गर्दा अवरोध भएपछि गोली चल्यो, एक जना घाइते

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले डाँका चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले ३ राउन्ड गोली फायर गर्दा स्थानीय एक युवक घाइते भएका छन् ।

जिल्ला अदालत बाँकेको २०७० असार १८ गतेको फैसलाले डाँका चोरी मुद्दामा दोषी ठहर भएर ६ वर्ष कैद र १२ हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार रहेका सरमान सिंह सरदारलाई जिल्ला प्रहरी बाँके र इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको टोलीले डुडुवा गाउँपालिका-६ शिखनपुरुवाबाट पक्राउ गर्न लाग्दा स्थानीयवासीहरुले अवरोध गर्दै प्रहरीमाथि ढुङ्गामुडासहित आक्रमण गरेपछि र प्रहरीकै हतियार खोस्न खोज्दा आत्मरक्षाका लागि प्रहरीले ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

प्रहरीले हानेको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह सरदार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । साढे ८ बजेबाट सुरु भएको स्थानीयवासीको अवरोधलाई प्रहरीले करीब आधा घण्टासम्म प्रतिवाद गरेपछि सरदारलाई नियन्त्रणमा लिन सफल भएको बाँके प्रहरीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी हिरमिनियाका एक जना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जनाएको छ । गोली लागेर घाइते नानक, फरार प्रतिवादी सरदार र घाइते भएका वरिष्ठ प्रहरी हवल्दारको पनि भेरीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP