Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नक्कली डिएसपी बनेर ठगी गर्ने ब्यक्ति पक्राउ
नक्कली डिएसपी बनेर ठगी गर्ने ब्यक्ति पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २, २०८१ बागेश्वरी पोस्ट
नक्कली डिएसपी बनेर ठगी गर्ने ब्यक्ति पक्राउ

नेपालगन्ज । नक्कली डीएसपी बनेर ठगी गर्दै हिँड्ने एक युवक सक्कली डीएसपीको फन्दामा परेका छन् ।

नेपाल प्रहरीको डीएसपी भएको भन्दै ठगी गर्दै हिँडेका दैलेखका एक युवकलाई इलाका प्रहरी कोहलपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेको टोलीले दैलेख नारायण नगरपालिका-५ घर भएर बाँके बस्दै आएका ३० वर्षीय नैनसिंह बिकले विगत ३ महिनादेखि आफूलाई कहिले सीआइबी र राष्ट्रिय अनुसन्धानको डीएसपी भन्दै विभिन्न सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले  जनाएको छ । 

नैनसिंहले बाँकेका विभिन्न सरकारी कार्यालयमा गएर आफू डीएसपी नवीन शाही रहेको बताउँदै अनुगमनको शिलसिलामा काठमाडौंबाट आएको भन्दै सरकारी कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने र सर्वसाधारण जनतालाई ठग्दै हिँडेेको जानकारी पाए लगत्तै गएको इलाका प्रहरी कोहलपुरका डीएसपी धर्मराज भण्डारीको टोलीले कथित डीएसपीलाई मंगलबार पक्राउ गरेको हो ।

कोहलपुर-११ एनटिभी रोडबाट पक्राउ परेका नक्कली डीएसपी नैनसिंहले अन्य स्थानहरुमा पनि आफू डीएसपी भएको भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ ।

 

 

पक्राउ परेका उनीसँँग थप अनुसन्धान गरिरहेको जनाउँदै कोहलपुर प्रहरीले उनीबाट ठगी भएकाले निवेदन दिन अनुरोध गरेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP