नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एक हप्ता बिदा गएका एक प्रहरी निरीक्षक चार महिनासम्म बेपत्ता
एक हप्ता बिदा गएका एक प्रहरी निरीक्षक चार महिनासम्म बेपत्ता
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १६, २०७६ बागेश्वरी पोस्ट
एक हप्ता बिदा गएका एक प्रहरी निरीक्षक चार महिनासम्म बेपत्ता

काठमाडौं । एक हप्ताका लागि बिदा गएका एक जना प्रहरी निरीक्षक चार महिना सम्म बेपत्ता बनेका छन् ।

बिना जानकारी ४ महिनादेखि बेपत्ता भएपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ । उनी हुन् प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा। मोहमद फिरदोश आलम। बिदा लिएको चार महिनासम्म उनि हाजिर नभएका हुन् ।

उनी पूर्वसांसद् मोहमद आफताब आलमका छोरा हुन् । अस्पताल प्रशासनका अनुसार आलमको ८ कात्तिकबाट लागू हुने गरी सात दिनका लागि घर विदा स्वीकृत भएको थियो । तर, अहिलेसम्म हाजिर नभएपछि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले फिरदोशमाथि थप कानूनी प्रक्रिया अघि बढाएको छ ।

गृह मन्त्रालयका अनुसार लामो समयसम्म गैरहाजिर रहेपछि अस्पतालले खोजतलासका लागि भन्दै जिल्ला प्रहरी कार्यालय, रौतहटमा पत्राचार गरेको थियो । यद्यपि, रौतहट प्रहरीले उनको ठेगानामा फेला पार्न नसकेको जवाफ फर्कायो । त्यसपछि कारबाही प्रक्रिया अढि बढाइएको जनाइएको छ । शुक्रबार मन्त्रालयले हाजिर हुन आउनेबारे म्याद सम्बन्धी सूचना पनि जारी गरेको छ ।

सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तपाईंलाई नोकरीबाट हटाउनु नपर्ने कुनै मनासिव कारण भए सन्तोषजनक स्पष्टिकरण जवाफ लिइ पेश गर्न आउनु होला ।’ नभए प्रहरी नियमावली, २०७१ बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने भनिएको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP