नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • खुकुरी प्रहारबाट दुई युवा गम्भीर, वडा अध्यक्ष पक्राउ, तरुण दलको भत्सर्ना
खुकुरी प्रहारबाट दुई युवा गम्भीर, वडा अध्यक्ष पक्राउ, तरुण दलको भत्सर्ना
कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन
बागेश्वरी पोस्ट
आइतबार, भदौ २, २०८१ बागेश्वरी पोस्ट
खुकुरी प्रहारबाट दुई युवा गम्भीर, वडा अध्यक्ष पक्राउ, तरुण दलको भत्सर्ना

नेपालगञ्ज । बाँके राप्तीसोनारीमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन् । 

खुकुरी प्रहारबाट बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्ट गम्भीर घाइते भएको बाँके प्रहरीले जनाएको छ । मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट लागेको छ । घाइतेहरुको भारतको लखनउमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शनिबार बेलुकी राप्तीसोनारी वडा नम्बर ५ बिनौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेको बताए । घटनाका बारेमा सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । घाइते हुने दुबै जना नेपाली कांग्रेस निकट तरुण दलमा आवद्ध युवा हुन् ।

तरुण दल बाँकेले आज एक विज्ञप्ती निकालेर घटनाको भत्सर्ना गरेको छ । अध्यक्ष विरेन्द्र बहादुर शाह र सचिव विनोद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न ब्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । अन्यथा आन्दोलनमा जान बाध्य हुने तरुण दलको चेतावनी छ । 

Bigepti-1723962947.jpg

यसैबीच घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै तरुण दल बाँकेले प्रदर्शन गरेको छ । कोहलपुरमा आज दिउँसो तरुण दलका कार्यकर्ताले एक घण्टा सडकमा प्रदर्शन गरेका हुन् ।


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP