नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • गण्डकी स्टार सिजन-को उपाधि डाइमण्ड सेकेन्डरी स्कुललाई
गण्डकी स्टार सिजन-को उपाधि डाइमण्ड सेकेन्डरी स्कुललाई
बागेश्वरी पोस्ट
आइतबार, असोज ६, २०८१ बागेश्वरी पोस्ट
गण्डकी स्टार सिजन-को उपाधि डाइमण्ड सेकेन्डरी स्कुललाई

नेपालगन्ज । विगत  लामो समयदेखि निरन्तररुपमा कार्यक्रम गरी ख्याती कमाउन सफल नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा गण्डकी स्टार सिजन-५ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ पोखरामा आयोजित कार्यक्रममा गण्डकी स्टार सिजन ५ को उपाधि डाइमण्ड सेकेन्डरी बोर्डिङ्ग स्कूल लेखनाथ तालचोकमा अध्ययनरत विद्यार्थी श्रेया श्रीस मगरले जितेकी छिन् । गायनतर्फ कुश गरुङ्गले उपाधि जिते । 

गायनमा फर्स्ट रनरअप झलक गुरुङ्ग, सेकेण्ड रनरअप इञ्जिनियर अनिल ढुङ्गाना, थर्ड रनरअप दीपक सुनार र फोर्थ रनरअप अमृता तामाङ्ग बने । त्यसैगरी नृत्य क्षेत्रमा फर्स्ट रनरअप इलिस्पा गौतम, सेकेण्ड रनरअप स्वस्तिका तामाङ्ग, थर्ड रनरअप स्विकृति गुरुङ्ग र फोर्थ रनरअप शकुन्तला अधिकारी भए । सबैलाई विभिन्न गीतसंगितमा अवसरसँगै उपहार पनि प्रदान गरिएको थियो ।

डान्सतर्फ निर्णायक भूमिकामा ईश्वर वल्लभ उप्रेति, पूजा ठाकुर, माया गुरुङ रहेका  थिए । त्यसैगरी गायनतर्फ करण तामाङ्ग, दिल कुमारी खाँड, आरजु बिष्ट सल्यानी, सोना अमात्य लगायत निर्णायकको भूमिकामा थिए । उक्त कार्यक्रममा सिजनकै उत्कृष्ट कोरियोग्राफर सम्मान समृद्धि पाण्डेलाई गरिएको थियो भने उत्कृष्ट अभिभावक सम्मान लक्ष्मी शर्मालाई प्रदान गरिएको थियो ।

कार्यक्रम समीर थापाको अध्यक्षता एवम् एसएसपी ध्रुबराज राउतको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको थियो । सो कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, कलाकार, संचारकर्मी, सुरक्षाकर्मी, विद्यार्थी लगायत अभिभावकहरुको समेत  बाक्लो उपस्थित रहेको आयोजक टिमले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ वरिष्ठ लोक गायक निर्मोहीलाई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP