Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्रद्वारा लुम्बिनीमा घटस्थापना यता ४८ लाख बढीको अवैध सामान बरामद
सशस्त्रद्वारा लुम्बिनीमा घटस्थापना यता ४८ लाख बढीको अवैध सामान बरामद
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २४, २०८१ बागेश्वरी पोस्ट
सशस्त्रद्वारा लुम्बिनीमा घटस्थापना यता ४८ लाख बढीको अवैध सामान बरामद

नेपालगन्ज । बडा दशैंको घटस्थापना सुरु भएयता लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले ४८ लाख रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको छ ।

प्रदेशभरका विभिन्न जिल्लाबाट सशस्त्र प्रहरीले १ हप्ताको अवधिमा ४८ लाख ४६ हजार ४६४ रुपैयाँ बराबरका विभिन्न किसिमका अवैध सामग्री बरामद गर्दै सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासिनी बाहिनी चन्द्रौटाका सूचना अधिकारी एसएसपी कमल तिउसिनाले जानकारी दिए ।

त्यस्तै मंगलबार साँझ पनि पाल्पास्थित सशस्त्र प्रहरी बल नं. ३५ गुल्मले बुटवलबाट स्याङ्जा जाँदै गरेको १ सय बोरा अवैध चिनी बोकेको लु १ ख ७०५६ नम्बरको ट्रकसहित चाललाई पाल्पाको तानसेन नगरपालिका-१ ध्रुवघाटबाट नियन्त्रणमा लिएर आबश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।

यसैगरी सशस्त्र प्रहरीले प्रदेशभरका सीमाका दशगजा क्षेत्रमा २१ पटक भारतीय सीमा सुरक्षा बल (एसएसपी) सँग संयुक्त गस्ती गर्दा यस अवधिमा १ सय ४ पटक सशस्त्र प्रहरीको टोलीले मात्रै सीमा स्तम्भहरुको अवलोकन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले प्रदेशभरका ४२ स्थानका मन्दिर, बाटो, दशगजा र सार्वजनिक स्थलहरुको सरसफाई गरेको छ भने विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गर्दै मनोरञ्जनका लागि १५ स्थानमा पिङ निर्माण गरेको एसएसपी तिउसिनाले बताए ।

विशेष गरेर सीमा नाकासँग जोडिएका १५ स्थानहरुमा सशस्त्र प्रहरीले लागूऔषधविरुद्ध, विपद, सीमा अपराध, दुर्घटना लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम गरिसकेको जनाएको छ ।

एसएसपी तिउसिनाका अनुसार प्रदेशभरका १२ जिल्लामै सशस्त्र प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार गर्दै आमनागरिकको शान्तिसुरक्षा र नेपाल भारतका सीमा नाकाबाट हुने अवैध चोरी-निकासी र अपराधिक गतिविधिलाई नियन्त्रण गर्न विन्ध्यावासिनी बाहिनीले टोली परिचालन गरिसकेको छ ।

 


प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP