नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा ५ जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार
बाँकेमा ५ जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १३, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा ५ जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार

नेपालगन्ज ।  मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे १६औं दिन आज बाँके जिल्लामा ५ जनाकाे उद्धार भएकाे छ । 

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा सुरु भएकाे हाे ।

राष्ट्रिय उद्धार यात्राका क्रममा आज बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरुबाट ५ जनाकाे उद्धार भएकाे छ ।  जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका- १८ बाट २ जना, काेहलपुर नगरपालिका-११ बाट १ जना, जानकी गाउँपालिका-६ बाट १ जना र बैजनाथ गाउँपालिका-१ बाट १ जना सडक मानवहरुकाे उद्धार गरिएकाे हाे ।

असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा आज बाँके आइपुग्दासम्म १३९ जना सडक मानवहरुकाे उद्धार गरिएकाे मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी बताए । 

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत  उद्धार गरिएका १०६ जना पुरुष र ३३ जना महिलाकाे सङ्ख्या रहेकाे छ । 

बाँकेमा  विभिन्न स्थानबाट उद्धार भएका ५ जनालाई मानव सेवा आश्रम सुर्खेतकाे वीरेन्द्रनगर सेवा केन्द्रमा गृह प्रवेश गराइएकाे  छ । उद्धार टाेली आज नेपालगञ्ज र काेहलपुर क्षेत्र वरपरका सडक सेवा सम्पन्न गरी आजै बेलुका नै सुर्खेत पुगेको छ । 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
८ बुँदे 'नेपालगञ्ज-घोषणापत्र' जारी गर्दै पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा सम्पन्न
८ बुँदे 'नेपालगञ्ज-घोषणापत्र' जारी गर्दै पत्रकार महासंघ बाँकेको पन्ध्रौँ साधारण सभा सम्पन्न
जेठ १४ देखि ४ दिन लगातार सार्वजनिक बिदा
जेठ १४ देखि ४ दिन लगातार सार्वजनिक बिदा
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP