Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पत्रकार महासंघमा नवनिर्वाचितलाई कोहलपुर उद्योग बाणिज्य संघको बधाई
पत्रकार महासंघमा नवनिर्वाचितलाई कोहलपुर उद्योग बाणिज्य संघको बधाई
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ७, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघमा नवनिर्वाचितलाई कोहलपुर उद्योग बाणिज्य संघको बधाई

नेपालगञ्ज । कोहलपुर उद्योग बाणिज्य संघले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । संघको कोहलपुरस्थित कार्यालयमा पत्रकार महासंघ लुम्बिनी प्रदेश पदाधिकारी एवम् सदस्य, बाँके शाखा पदाधिकारी एवम् सदस्य तथा पार्षदहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको हो । संघका अध्यक्ष प्रदिप भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चण्डीप्रसाद गैरेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, सचिव सरला सुवेदी, सदस्य निर्मल आचार्य, बाँके शाखा अध्यक्ष नवीन गिरी, उपाध्यक्षहरु रेजिना मल्ल, तिलक गाउँले र करुणा शाह, सचिव कृष्ण वली, सहसचिवद्वय रविन्द्रसिंह ठकुरी र भगतराम थारु, सदस्यहरु धना विष्ट केसी, सजनकुमार आरसी, पहलबहादुर केसी तथा प्रदेश परिषद सदस्य संगिन शर्मा र पवित्रा परियारलाई संघका अध्यक्ष भट्टराईसहित कार्यसमिति पदाधिकारी एवम् सदस्यहरुले अबिर र खादा लगाएर सम्मान गरेका थिए । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई र जिल्ला अध्यक्ष गिरीले पत्रकार महासंघसंग सहकाय गर्नका लागि संघलाई आग्रह गरेका थिए । संघका अध्यक्ष भट्टराईले नवनिर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिँदै सहकार्य गरेर जाने प्रतिबद्धता ब्यक्त गरे । दुबै छाता संगठन भएकाले एक अर्कासंग सहकार्य गरेर जानुपर्नेमा सबैको जोड छ । कार्यक्रम सञ्चालन महासचिव दिपक भण्डारीले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP