prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आजदेखि एआईजी किरण बज्राचार्य अवकाशमा, प्रहरीमा दुई एआईजी पद रिक्त
आजदेखि एआईजी किरण बज्राचार्य अवकाशमा, प्रहरीमा दुई एआईजी पद रिक्त
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १६, २०८१ बागेश्वरी पोस्ट
आजदेखि एआईजी किरण बज्राचार्य अवकाशमा, प्रहरीमा दुई एआईजी पद रिक्त

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आजबाट अनिवार्य अवकाश गएकी छिन् ।

२०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेकी एआईजी बज्राचार्य एआईजीको ५६ वर्षे उमेर हदका कारण आजबाट अनिवार्य अवकाश गएकी हुन् । उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेकी एआईजी बज्राचार्यलाई सोमबार नै कार्यालयले बिदाइ गरेको थियो । उनको गत साउन २२ गते उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको थियो ।

राम्रो कमान्ड गर्न सक्ने खुबी भएकी बज्राचार्य यसअघि ललितपुर र भक्तपुरको जिल्ला नेतृत्व गरिसकेकी छिन् भने काठमाडौं उपत्यका प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्ने पहिलो महिला उच्च अधिकृत समेत हुन् । 

बर्तमान प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको एउटै ब्याजी रहेपनि ३० वर्षे सेवा अवधि केही महिना बाँकि रहे पनि एआईजीको ५६ वर्षे उमेरहदले उनी अनिवार्य अवकाश गएकी हुन् ।

एआईजी बज्राचार्य आईजीपीको दाबेदार भएपनि उनीहरुकै ब्याचबाट कुँवर प्रहरी प्रमुख बनेका थिए ।

उनी अवकाश गएसँगै अब नेपाल प्रहरीमा दुई एआईजीको दरबन्दी रिक्त बन्न पुगेको छ । आइतबार ५६ वर्षे उमेर हदका कारण यसअघि नै एआईजी भरत बहादुर बोहरा अवकाश गइसकेका छन् । उनीहरु दुबै जना अवकाश हुँदा ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीको बढुवा लाइनमा छन् ।

जसमा सबैभन्दा सिनियर डीआईजी कुवेर कडायत छन् भने अन्य डीआईजीहरुमा रवीन्द्र केसी, जनक भट्टराई र चन्द्रकुबेर खापुङ छन् ।

डीआईजी कडायत, केसी र भट्टराई आईजीपी कुँवरसँगै आगामी चैत ५ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने हुँदा यी तीन जना मध्ये दुई जना एआईजीमा बढुवा हुने निश्चित जस्तै छ । तर, खापुङ पनि एआईजी बन्ने दाउमा शक्ति केन्द्र धाउन सुरु भएको श्रोत बताउँछ । डीआईजी खापुङ भने २०८२ कात्तिकमा अवकाश हुने हुँदा उनको बढुवा सम्भावना त्यति नरहेको प्रहरी निकट श्रोतले बतायो ।

यता, एआईजी दीपक थापाका ब्याजी लालमणी आचार्य पनि एआईजी बन्ने दौडमा रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । हाल मधेस प्रदेशको कमान्ड सम्हाल्दै आएका डीआईजी आचार्य पनि एआईजी बढुवाका लागि लबिङ गर्न सुरु गरे पनि उनको सम्भावना नरहेको बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP