नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • माघ महिनामा न्यू दर्पण कप हुने
माघ महिनामा न्यू दर्पण कप हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
माघ महिनामा न्यू दर्पण कप हुने

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई-गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा क्लब स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा बसेको बृहत भेलाले दोश्रो न्यू दर्पण युवा कप फुटबल प्रतियोगिता यही माघ महिनाभित्र सञ्चालन गर्ने निर्णय गरेको हो । 

भेलाले प्रतियोगिताको तयारीका लागि आर्थिक समिति, ब्यवस्थापन समिति, स्वयंसेवक समिति, पुरस्कार तथा अन्य ब्यवस्थापन समिति लगायतका समिति गठन गरेको छ । भेलामा  वडा अध्यक्ष टेकबहादुर रोकाय, सदस्य बलबहादुर बिसी, बलबहादुर कठायत, क्लबका पूर्व अध्यक्षहरु गोविन्द शर्मा, देबराम बिसी, लोकबहादुर बिसी, पुर्ब वडा अध्यक्ष तिलकबीर सुनार, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष उज्वल बिसी, समाजसेवी विदुर लामिछाने, देबहादुर बिसी, बिरबहादुर बिसी, चित्रबहादुर बिसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई एक लाख बढी र दोश्रो हुनेलाई ५० हजार बढी नगदसहित अन्य पुरस्कार राखिएको क्लबका कोषाध्यक्ष देबबहादुर बिसीले बर्ताए । 
 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
'नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज' सम्पन्न, मास्टर क्याटेगरीतर्फ गगन प्रथम
'नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज' सम्पन्न, मास्टर क्याटेगरीतर्फ गगन प्रथम
नेपालगन्जमा शनिबार 'जिल्ला स्तरीय नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज' हुँदै
नेपालगन्जमा शनिबार 'जिल्ला स्तरीय नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज' हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP