prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जनावरको आक्रमणमा देशभरमा ८३ जनाको मृत्यु
जनावरको आक्रमणमा देशभरमा ८३ जनाको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २२, २०८१ बागेश्वरी पोस्ट
जनावरको आक्रमणमा देशभरमा ८३ जनाको मृत्यु

नेपालगन्ज  । आर्थिक वर्ष २०८१-०८२ को ५ महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जनाको उद्धार गरिएको थियो ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत साउन महिनादेखि मंसिरसम्म देशका विभिन्न स्थानमा भएको जंगली जनावरको आक्रमणमा ८३ जनाको मृत्यु भएको हो ।

जंगली जनावरतर्फ हात्तीको आक्रमणमा ६ जनाको मृत्यु हुँदा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ । त्यसैगरी गैंडाको आक्रमणमा ४ जनाको मृत्यु भएको थियो । विषालु सर्पको टोकाईबाट ७० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै प्रहरीका अनुसार हात्तीको आक्रमणमा १४ जना घाइते हुँदा ३ जनाको सकुशल उद्धार गरिएको हो भने बाघको आक्रमणमा २४ जना घाइते हुँदा ११ जनालाई उद्धार गरिएको थियो । गैंडाको आक्रमणमा १४ जना घाइते हुँदै गर्दा ४ जनाको उद्धार गरिएको थियो ।

विभिन्न स्थानमा जंगली भालुको आक्रमणमा कसैको पनि मृत्यु नहुँदा १५ जना भने घाइते भएको र २ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले तयार परेको रिपोर्टमा विषालु सर्पको टोकाईबाट ५३२ जना घाइते हुँदा सर्पका कारण  जोखिम अवस्थामा रहेका २३६ जनाको उद्धार गरिएको छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा जंगली जनावरबाट हुने मानवीय क्षतिका घटनाहरु बढ्दै गएका कारण प्रहरी प्रधान कार्यालयले सम्भावित जोखिमयुक्त क्षेत्रहरुमा सकेसम्म नजान र सबैलाई सचेत गर्दै सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP