prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
banijya office
बागेश्वरी पोस्ट
आइतबार, माघ २०, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक

nepalgunj 081-082

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको ११औं दिन आज लोकप्रिय गायक खुमन अधिकारीले दर्शकलाई छमछमी नचाएका छन् । उनले आधा दर्जन बढी गीत गाएका थिए । गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहेको थियो । हुम्लाका कलाकारले कर्णाली प्रदेशको डेउडा सांंस्कृतिक प्रस्तुति दिएका थिए ।

महोत्सव सांस्कृतिक उप–समितिका संयोजक मख्खन धामीका अनुसार १२औं दिन गायक शिव परियार, एञ्जिला रेग्मी, लक्ष्मी आचार्य, हाँस्य कलाकारद्वय शिवशंकर रिजाल जोगिन्दर र सुरेन्द्र केसी मुला सागको प्रस्तुति हुनेछ । प्रादेशिक महोत्सवका प्रचार समितिका संयोजक डम्बर बहादुर चन्द मेला अवधि सकिन लागिरहेकाले बाँकेवासीलाई सहभागी हुन आग्रह गर्छन् । 

 


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २०:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
सर्वाधिक कमाउने चलचित्र बन्यो 'पूर्णबहादुरको सारङ्गी'
सर्वाधिक कमाउने चलचित्र बन्यो 'पूर्णबहादुरको सारङ्गी'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP