prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ७, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका अगैयामा 'राप्तीसोनारी डान्सिङ स्टार २०२५' को ग्राण्ड फिनाले सम्पन्न भएको छ । डिटु कला केन्द्रको आयोजनामा र राप्तीसोनारी गाउँपालिका अगैयाको सहयोगमा गरिएको कार्यक्रम ‘कला र कलाकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान’ भन्ने मूल नारासहित सम्पन्न गरिएको हो ।

paribartan 1

फिनालेको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना थिइन् भने अतिथि कलाकारको रूपमा गायक शिव जिएम, डान्सर भावना वली, सृजना शाही र श्वेता नेपालीको उपस्थिति थियो । कार्यक्रम व्यवस्थापन भरत विक, भीम पुन र विश्व क्षेत्रीले गरेका थिए । 

प्रतियोगितामा राप्तीसोनारी–८ शमशेरगञ्जका रोमनजन गहतराजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै दोस्रो स्थानमा सोही स्थानकी सोनिया थापा र तेस्रो स्थानमा राप्तीसोनारी–४ बैजापुरका दुर्गा विक विजयी भएका छन् । चौथो र पाँचौं स्थान क्रमशः निशा चौधरी र रितिका बुढाथोकीले प्राप्त गरे ।

प्रथम, दोश्रो र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद हात पार्न सफल भएका थिए । लुम्बिनी प्रदेश सभा सदस्य केसीले नगदसहित खादा लगाएर पुरस्कृत गरेकी थिइन् । जेठ ७ गतेदेखि सुरु भएको डान्सिङ आइडलमा सुरुवाती चरणमा १५० जना प्रतिस्पर्धी सहभागी भएका थिए । विभिन्न राउण्ड पार गर्दै अन्तिममा २० जना प्रतिभाशाली प्रतियोगी फाइनल चरणमा पुगेका थिए । 

कार्यक्रम संयोजक तथा उद्घोषक दीपक वर्माले समग्र कार्यक्रम संचालन गरे भने निर्णायकको भूमिकामा नवराज सुवेदी र अञ्जु खड्का रहेका थिए । सुवेदी डान्स निर्देशक एवं कोरियोग्राफर समेत हुन् । उनले प्रतिस्पर्धीहरू स्वस्तिका चौधरी, सुधा ओली, ईश्वरी पुन मगर र श्रृतिका बुढाथोकीलाई निःशुल्क म्युजिक भिडियोमा प्रमुख भूमिकामा खेलाउने घोषणा गरेर कलाकारहरूलाई थप प्रेरित गरेका छन् ।

May be an image of 5 people and text that says 'कला र कलाकारको सम्मान, समन्नत राष्ट्रको पहिचान' SS N(家問 S 'Inte ျ် ATR GRAI mPh Ph RTI aph'


प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
सिने रोयलको दुई बर्षः ५ लाख दर्शकले फिल्म हेरे
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोष्टर अनावरण
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP