नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
बागेश्वरी पोस्ट
सोमबार, असार ९, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने

नेपालगञ्ज । नेपालगञ्जमा पहिलोपटक एक्वापलुजा वाटर फेस्ट कार्निभल हुने भएको छ । असार २१ गते मेरो प्लानेटमा एक्वापलुजा वाटर फेस्ट कार्निभल हुने भएको हो । नेपालगञ्जस्थित साइना क्याफेमा आज पत्रकार सम्मेलन गरेर आयोजक आश्री इभेन्टले एक्वापलुजा वाटर फेस्ट कार्निभलबारे जानकारी गराएको हो । आश्री इभेन्टकी प्रिसिला घिसिङले यो इभन्टलाई नेपालगञ्जको स्ट्याण्डर्ड इभेन्टको रुपमा स्थापित गर्न खोजेको बताइन् । उनले इभेन्टमा ५०० देखि ६०० जना दर्शकको उपस्थिति हुने अपेक्षा राखेको समेत बताइन् । उनले आश्रीले गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्ट भएको उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा इभेन्ट आयोजक सदस्य सिद्धान्त सिंहले इभेन्टका मुख्य आकर्षणका बारेमा जानकारी गराएका थिए । पौडीपोखरीमा पौडी खेल्दै आनन्द लिन सकिने, स्वादिलो खानाहरुको स्टल, डिजे सोनम र गायक विश्वजित शाहीको प्रस्तुति, ब्यवसाय प्रबद्र्धन स्टल, फेस पेन्ट, रेन डान्स लगायतका गतिविधि आकर्षणको रुपमा रहेको सिंहले जानकारी दिए । प्रौढको लागि टिकट मूल्य रु.९९९ र ७ बर्ष भन्दा माथि र १६ बर्षमुनिका बालबालिकाका लागि टिकटको मूल्य रु.४९९ रहेको उनले बताए । ७ बर्षमुनिका लागि पनि निःशुल्क प्रवेशको व्यवस्था मिलाइने सिंहको भनाई छ ।

अर्का आयोजक सदस्य हृदयन्द्रराज श्रेष्ठले इभेन्टको स्पोन्सर र पार्टनरबारे जानकारी गराएका थिए । इभेन्टको मुख्य प्रायोजकमा बाह्रसिंगे र सहप्रायोजकमा बिवाइडी रहेको छ । इभेन्टबारे बोल्दै रोजी सिंहले युवाहरुले केही नयाँ गर्न खोजेकाले सबैले साथ दिनुपर्ने बताइन् । इभेन्ट मध्यान्ह १२ बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । 


प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ‘मालती मंगले’ टिमको पत्रकारसँग साक्षात्कार
नेपालगञ्जमा ‘मालती मंगले’ टिमको पत्रकारसँग साक्षात्कार
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
चलचित्र पत्रकार संघ बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः पौडेल
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाको निधन
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
'बिगुल' को टिम नेपालगञ्जमा, चलचित्र फागुन १ गतेदेखि प्रदर्शनमा आउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP