नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
बागेश्वरी पोस्ट
मंगलबार, साउन १३, २०८२ बागेश्वरी पोस्ट
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना

धनगढी । कैलालीको चिसापानी नजिक लम्कीमा सुदूरपश्चिम  सरकारका दुई मन्त्री सवार जिप एक-आपसमा ठोक्किएका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार जिप एक-आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

चिसापानीमा आयोजित कार्यक्रममा भाग लिन जाँदै गर्दा आज दिउँसो से १ झ ३३० र बा २ झ १४१९ नम्बरका दुई मन्त्रीका जिप एक-आपसमा ठोक्किएका थिए ।

कैलाली प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ठक्करबाट मन्त्री हिरासिंह सवार बा २ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ भने मन्त्री सुरेन्द्र पाल सवार  से १ झ ३३० नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको हो ।

प्रहरीले दुर्घटनाका कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
नेपालगञ्जमा धुमधाम ईद !
नेपालगञ्जमा धुमधाम ईद !
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याडसहितका सामग्री भएको 'फ्रिडम किट व्याग' वितरण
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP