नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शारदा नगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई  
शारदा नगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई  
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १, २०८२ बागेश्वरी पोस्ट
शारदा नगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई  

नेपालगञ्ज । पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै शारदा नगरपालिका सल्यानले आर्थिक बर्ष २०८२-०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बास नेपालको सहजीकरणमा आज सम्पन्न सुनुवाईमा सरोकारवाला र सहभागी नगरबासीहरुको बीचमा भएको दोहोरो सम्बाद पश्चात उक्त साझा प्रतिबद्धता घोषणा गरिएको हो ।  सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा त्रिभुवन जनता माबिमा गणित बिषयको शिक्षक नभएका कारण पठनपाठनमा समस्या भइरहेकाले यथाशक्य शिक्षक दरबन्दी पदपूर्ति गर्ने, साहु टोलदेखि बरला जाने बाटो निर्माणबारे जनगुनासो आएकाले उक्त बाटो चालू आर्थिक बर्षमा कालोपत्रे गर्ने, नगरपालिकाको पटनेरीमा स्वर्गीय शुरदास गन्धर्वको सम्झनामा शुरदास प्रतिक्षालय निर्माण गर्ने, नगरभित्रका वाटोहरुको प्राथमिकता अनुसार स्तरोन्नति गर्ने र नगरपालिकाभित्र फोहोर ब्यवस्थापनका लागि आम नागरिक र सबै सरोकारवालाहरु सजग रहने प्रतिबद्धता गरिएको हो । 

सुनुवाईको शुरुवातमा शारदा नगरपालिकाले पहिलो चौमासिकमा गरेका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धिको बारेमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी गराएका थिए भने सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख तथा सुनुवाईका प्रमुख जवाफदेही बक्ता प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए ।बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमत पत्रको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । शारदा नगरपालिकाले पालिकाको नियमित सार्वजनिक सुनुवाई गर्दै आएको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP