नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा
नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ८, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयमा जाडो विदा दिइएको छ । शीतलहर चलेसंगै अत्यधिक चिसो बढेपछि आइतबारदेखि जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिए । चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि नगरका सबै विद्यालयमा सार्वजनिक विदा दिइएको थापाले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले आज सूचनामार्फत पुस ११ गतेदेखि १४ गतेसम्म जाडो विदा दिएको जनाएको छ । पुस लागेसंगै बाक्लो कुहिरो र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित भएको छ ।  खजुरा गाउँपालिकाले पनि बुधबारदेखि जाडो विदा दिएको जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा
नेपालगन्जका विद्यालयमा शुक्रवारदेखि जाडो विदा
मंगल प्रसादका विद्यार्थीलाई उद्घोषण तालिम
मंगल प्रसादका विद्यार्थीलाई उद्घोषण तालिम
चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
प्याब्सन बाँकेले बृहत् नृत्य प्रतियोगिता गर्दै
प्याब्सन बाँकेले बृहत् नृत्य प्रतियोगिता गर्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP